Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

डेढ लाख पुरस्कार रासीको ‘प्रथम शान्तिदिप कप फुटबल प्रतियोगिता’ सुरु

नेपाल अभियान नेपाल अभियान
११ आश्विन २०७६, शनिबार
in खेलकुद
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्लाकै सर्वाधिक पुरस्कार रासी भएको जिल्ला स्तरीय ‘प्रथम शान्तिदिप कप फुटबल प्रतियोगिता–२०७६’ सुरु भएको छ । शान्तिदिप युवा क्लब मन्थली रामेछापले आयोजना गरेको फुटबल प्रतियोगिता शनिबार देखि मंगलबार सम्म चल्ने आयोजकले बताएको छ । ४ दिन सम्म चल्ने प्रतियोगिता मन्थली माध्यामिक विद्यालयको खेल मैदानमा भइरको छ ।

बडा दशै २०७६ को उपलक्ष्यामा राखिएको प्रतियोगितामा पहिलो हुने टिमले एक लाख पचास हजार, दोस्रो हुने टिमले एक लाख, तेस्रो हुने टिमले पचास हजार र शान्त्वना हुने टिमले पच्चीस हजार रुपैयाँ नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउँने क्लबका सदस्य सुरेश उदाशले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका उदयमान खेलाडीलाई पाँच हजार, उत्कृष्ठ खेलाडीलाई पाँच हजार, उत्कृष्ठ गोल रक्षकलाई पाँच हजार, उत्कृष्ठ डिफेन्डरलाई पाँच हजार र सर्वाधिक गोलकर्तालाई पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । उद्घाटन पश्चात विभिन्न टिम बीच प्रतिस्पर्धा समेत भएका छन् ।

शान्तिदिप युवा क्लबका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा मन्थली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायाणदाश श्रेष्ठको आतिथ्यतामा भएको उद्घाटन सत्रमा नगर प्रमुख बस्नेले खेलाडीलाई बल हस्तान्तरण गरेर प्रतियोगितको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन पश्चात भएका खेलमा मन्थली ब्वाइजले सानीमदौलाई ३–०, उमाकुण्डले न्यूस्टार क्लब कुनौरीलाई ५–४, सास्कृतिक समाजले दिपशिखा युनाईटेड क्लबलाई ५–४ र मन्थली युनाईटेडले भटौलीलाई ४–० गोलान्तरले हराएका छन् ।

Share41Tweet26Share7

Related Posts

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

११ आश्विन २०७६, शनिबार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

११ आश्विन २०७६, शनिबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

११ आश्विन २०७६, शनिबार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

११ आश्विन २०७६, शनिबार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

११ आश्विन २०७६, शनिबार
रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम
खेलकुद

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

११ आश्विन २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.