Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवीमा सार्वजनिक परिक्षण, किसानलाई कृषि सामाग्री पनि

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ मंसिर २०७६, बुधबार
in कृषि
0
286
SHARES
Share on FacebookShare on Twitter

खाँडादेवी– खाँडादेवी गाउँपालिकाको वडा नम्बर १ कोथवे र वडा नम्बर ३ डब्खामा संचालित सिमन्तकृत समूहको लागि विपत्त पछिको एकीकृत पुनःस्थापना सहयोग कार्यक्रमको सार्वजनिक परिक्षण तथा परियोजना समिक्षा कार्यक्रम सम्पन्न भएको छ । एम सि सि नेपालको आर्थिक सहयोग, संस्थागत विकास सञ्जालको समन्वय र सामुदायिक विकास समाज रामेछापको सहजीकरणमा संचालनमा रहेको परियोजनाको सार्वजनिक परिक्षण तथा परियोजना समिक्षा भएको हो ।

कार्यक्रममा डब्खाको माझी गाउँमा समुदाय परिचालन, आवस पुन निर्माण, सिञ्चाई, खानेपानी र कृषि गरी १५ लाख ३५ हजार एक सय १८ रुपैयाँ र कोथवेमा २६ लाख ९३ हजार ६ सय खर्च भएको परियोजना संयोजक सुकराम घिसिङले जानकारी गराउनुभएको छ ।

कृषकलाई कृषि सामाग्री वितरण

कार्यक्रममा डब्खाका सुनकोशी ताजा तरकारी कृषक समूह र जाँगरिलो तरकारी कृषक समूह तथा कोथवेका सुनकोशी कृषक समूह र कालीदेवी कृषक समूहलाई तरकारी राख्ने क्रेटसँगै स्टेशनरी किटहरु वितरण पनि गरिएको छ ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, वडाध्यक्ष पुस्कर कुमार कार्की लगायतले परियोजना र गाउँपालिकाको सहयोगमा उत्पादन भएका तरकारी एवं कृषि उपजको बजरीकरणका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । २०७३ चैत्र महिना देखि सुरु भएको परियोजना यहि मंसिर सम्म संचालन हुने पनि कार्यक्रममा जानकारी गराईएको छ ।

Share238Tweet20Share6

Related Posts

रामेछापमा लम्पीका कारण ६ सय ७७ पशु मरे, साँढे २८हजार प्रभावित 
कृषि

रामेछापमा लम्पीका कारण ६ सय ७७ पशु मरे, साँढे २८हजार प्रभावित 

११ मंसिर २०७६, बुधबार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

११ मंसिर २०७६, बुधबार
मन्थली नगरद्धारा १ सय ७० किसानलाई भैंसि सुत्केरी भत्ता वितरण
कृषि

मन्थली नगरद्धारा १ सय ७० किसानलाई भैंसि सुत्केरी भत्ता वितरण

११ मंसिर २०७६, बुधबार
वडा कार्यालयद्धारा किसानलाई खानेपानी ट्याङ्की वितरण
आधारभूत

वडा कार्यालयद्धारा किसानलाई खानेपानी ट्याङ्की वितरण

११ मंसिर २०७६, बुधबार
मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ
कृषि

मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ

११ मंसिर २०७६, बुधबार
राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित
आधारभूत

राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित

११ मंसिर २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.