Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तीन महिना अगाडि लगाएको सहकारी संस्थाको ताला खुल्यो

नेपाल अभियान नेपाल अभियान
९ मंसिर २०७७, मंगलवार
in कृषि, समाचार
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९ मङ्सिर । मल बिक्रीमा कालो बजारी गरेको भन्दै कृषक जागरण कृषि सहकारी संस्थामा भदौ महिनामा लगाएको ताला मंगलबार खुलेको छ ।

मन्थली नगरपालिकाको वडा नं १ मा मल को बिक्रि केन्द्र राखेको उक्त सहकारी संस्थाले साल्ट टेडिङ कर्पोरेसन बनेपाबाट प्रतिबोरा ८ सय ४६ मा ल्याएको फर्टिलाइजर युरिया मललाई एमोनिया सल्फेट भन्दै प्रति बोरा रु १ हजार ८ सयका दरले बिक्रि बितरण गरेको  अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयले फेलापारेपछि बिक्रि स्थल सिल गरी  संस्थाका ब्यवस्थापक पदम लामालाई प्रहरीले हिरासतमा लिएर आबश्यक अनुसन्धान थालेको थियो ।

तमाङलाई कालोवजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम मुद्दा चलाई यहि कार्तिक २५ गते फैसला भई २ लाख १० हजार र अपराध पिडित संरक्षण ऐन २०७५ को दफा ४१ के उपदफा २ बमोजिम जरिवानाको ४ प्रतिशतले हुन आउने थप ८ हजार ४ सय समेत जरीवाना गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

लामाले  उक्त रकम जरिवाना र मल बिक्रि गरेका सबै ग्राहकसँग  बढि लिएको पैसा फिर्ता गरे सँगै  मंगलवार जिल्ला प्रशासन कार्यलय रामेछापमा बसेको बैठले उक्त सहकारी संस्थाको मल बिक्रि केन्द्र खुल्ला गर्ने निर्णय गरेको थियो ।

Share34Tweet21Share6

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

९ मंसिर २०७७, मंगलवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

९ मंसिर २०७७, मंगलवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

९ मंसिर २०७७, मंगलवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

९ मंसिर २०७७, मंगलवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

९ मंसिर २०७७, मंगलवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

९ मंसिर २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.