Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल लाईफको शुभकामना आदान-प्रदान

नेपाल अभियान नेपाल अभियान
१६ आश्विन २०७६, बिहीबार
in कारोबार
0
193
SHARES
Share on FacebookShare on Twitter

मन्थली- जीवन विमाको क्षेत्रमा अग्रणि भूमिका खेल्दै आएको नेपाल लाइफ ईन्सुरेन्स मन्थली शाखाले बुधबार आफ्नै कार्यालयमा विजया दशमि, शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । जीवन विमाको माध्यम मार्फत सम्वृद्धिको सम्भाबनालाई चुम्न सकिन्छ भन्ने विश्वासमा अभियान चलाउँदै आएको पुरानो र अग्रणी बिमाका एजेन्सी मेनेजर विजनेस कोअर्डिनेटर र अभिकर्ताहरू समेतको उपस्थितिमा नेपाल लाईफले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम संचालन गरेको हो ।

जिल्ला शाखा अन्र्तगत २६ जना एजेन्सी मेनेजर, ३० जना विजनेस कोअर्डिनेटर, ५ सय २० जना अभिकर्ता, १ सय ७० जना सक्रिय अभिकर्ता र ३ हजार भन्दा बढी विमित सदस्य रहेको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा शाखाका प्रमुख राम खड्काले जानकारी गराउनुभयो । घर घरमा विमाको अभियान पुर्याउने अभियानमा लागेको नेपाल लाईफ जिल्ला शाखामा मात्र ३ हजार भन्दा बढि विमित सदस्य रहेका छन् ।

नेपाल लाईफले आफ्ना सदस्यहरु मार्फत गत वर्ष मात्र ३ करोड ६५ लाख रुपैयाँ प्रथम विमा शुल्क वापत संकलन गरिसकेको छ । कम्पनीले नेपालभरमा २५ लाख भन्दा बढी विमित सदस्य निर्माण गरि सकेको छ । शाखाले चालु आवमा विमाशूल्क ५ करोड पुुर्याउने लक्ष्यका साथ काम गरि रहेकोले सवै सदस्यहरुलाई सोहि अनुसार क्रियाशिल हुन पनि खड्काले आग्रह गर्नु भयो ।

Share159Tweet14Share4

Related Posts

कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

१६ आश्विन २०७६, बिहीबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

१६ आश्विन २०७६, बिहीबार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

१६ आश्विन २०७६, बिहीबार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

१६ आश्विन २०७६, बिहीबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

१६ आश्विन २०७६, बिहीबार
स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै
कारोबार

स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै

१६ आश्विन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.