Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय वाणिज्य बैंकले गुणस्तरीय सेवा दिनु पर्छः प्रजिअ केसी

नेपाल अभियान नेपाल अभियान
१० माघ २०७६, शुक्रबार
in कारोबार
0
700
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले राष्ट्रिय बाणिज्य बैंकले सुरक्षित, गुणस्तरीय र प्रतिपर्धात्मक सेवा दिनुपर्ने कुरालाई जोड दिनु भएको छ । शुक्रबार राष्ट्रिय बाणिज्य बैंक मन्थलीको ५५ औं बार्षिक उत्सबको अवसरमा आयोजित एक कार्यक्रममा प्रजिअ केसीले निजी क्षेत्रको बैंकहरुले दिने सेवा जस्तै राष्ट्रिय बाणिज्य बैंकले पनि सुरक्षित, गुणस्तरीय र प्रतिपर्धात्मक सेवा दिनु पर्नेमा जोड दिनुभएको हो ।

बैंकिङ अपराध घटाउने तर्फ  लाग्नु पर्ने र नागरिकको गुनासो सुन्ने ब्यवस्था समेत बैंकले सुरु गर्नुपर्ने उहाँको भनाई रहेको छ ।  प्रजिअ केसीले नेपाल सरकारको समेत स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैकले अरु नीजि बैक सरह सेवा सुबिधा प्रदान गर्न सक्नु पर्ने  बताउनु भयो । उहाँले बैकले स्वरोजगार क्षेत्रमा बढि कर्जा लगानी गर्नु पर्ने कुरालाई पनि जोड दिनुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायणदाश श्रेष्ठले बैंकले कर्जा प्रवाह र नबिकरणका लागि नागरिकहरुलाई धेरै झन्झट नदिइ केहि कुराहरु ब्यवहारिकतालाई हेरेर काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले यस्ता बार्षिक उत्सबको अबसरमा बढी कारोवार गर्ने ब्यक्ती वा कम्पनी, असल ऋणी र बढी भन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको समाचार प्रकाशन र प्रसारण गर्ने सञ्चारकर्मी वा संञ्चारगृहहरुलाई सम्मान गर्न सके बैक राष्ट्रिय वाणिज्य बैंकप्रतिको आकर्षण र बिश्वसनियता बृद्धि भइ अन्य बैंकको तुलनामा बढी समाचारहरु प्रकाशन हुने बताउनुभयो । उहाँले बैकले गरेका गतिबिधिहरु कम्तीमा ६ महिनाको अवधिमा सार्बजनिक गरी नागरिकहरुलाई सूचनाको हक प्रत्याभुति गराउन पनि अनुरोध गर्नुभयो ।

कार्यक्रमका अबसरमा रामेछाप उद्योग बाणिज्य संघका नव निर्बाचित अध्यक्ष केशब प्रसाद घिमिरेले उद्योगी र ब्यवसायिहरुलाई सजिलो हुने गरी काम गरिदिन आग्रह गर्नु भयो । त्यस्तै उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्याम थापालले  बाणिज्य बैंकले साना ठूला ब्यवसायि र उद्योगीहरुको मन जितेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

बैंकका प्रबन्धक रबिन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न उक्त बार्षिक उत्सको उद्घाटन प्रमुख जिल्ला अधिकारी एबं कार्यक्रमकी प्रमुख अतिथि लिला कुमारी केसी पाण्डेले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।

कार्यक्रमका अबसरमा  राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अबधिमा (२०७६ पुष मसान्त सम्म) २ करोेड १ लाख ११ हजार नाफा कमाएको र मन्थलीमा बैंक स्थापना भए देखि हाल सम्म ७३ करोड ४४ लाख कर्जा लगानीमा रहेको प्रबन्धक मण्डलले  बताउनुभयो ।

कार्यक्रममा सहायक प्रबन्धक नानुमाया गदालले स्वागत मन्तब्य राख्नु भएको थियो भने बैंक क्यासियर सुदर्शन पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Share608Tweet39Share11

Related Posts

कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

१० माघ २०७६, शुक्रबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

१० माघ २०७६, शुक्रबार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

१० माघ २०७६, शुक्रबार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

१० माघ २०७६, शुक्रबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

१० माघ २०७६, शुक्रबार
स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै
कारोबार

स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै

१० माघ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.