Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारीले उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्छ : सांसद पौडेल

बद्री नयाँघरे बद्री नयाँघरे
१२ बैशाख २०७६, बिहीबार
in कारोबार
0
19
SHARES
Share on FacebookShare on Twitter

७ बैशाख, २०७६

रामेछाप– प्रदेश नम्बर तीनका सांसद शान्तिप्रसाद पौडेलले रामेछापका सहकारीहरुले उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । शनिबार मन्थलीमा गौरीशंकर क्लस्टरको १८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीमा बोल्दै सांसद पौडेलले जिल्लाका सहकारीहरुले उत्पादन मूलक क्षेत्रमा भन्दा अन्य क्षेत्रमा बढी लगानी गरेको देखिएकाले त्यसो गर्न नहुनेमा जोड दिनुभएको हो ।

उहाँले आगमी दिनमा सबै सहकारीहरुले शेयर सदस्यहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरि काममा लाग्न पनि आग्रह गर्नुभयो । संसाद पौडेलले प्रदेश तीन सरकारले सहकारी ऐन बनाइसकेकोले त्यसको कार्यन्वयले सहकारीको संस्थागत  विकासमा थप टेवा पुग्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहालले सहकारीमा शेयर सदस्यहरुले खाता खोलेर बचत गर्नु र सहज तरिकाले ऋण पाउनु मात्रै राम्रो नभएको बताउतै त्यो भित्र सहकारीको अस्तव्यस्तताको बारेमा राम्रो अध्ययन गर्नु पर्ने बताउनुभयो । अध्यक्ष दाहालले जिल्लामा संचालित सहकारीहरुले आफ्नो गुणस्तरियता कायम राख्दै शेयर सदस्यहरुको सम्पत्तीलाई सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीका अध्यक्ष श्याम थापाले सहकारीहरु बीच एकआपसमा सहकार्य नहुँदा बैंकहरुसँग प्रतिस्पर्धाले थप चुनौती थपिदै गएको बताउनुभयो ।  गोष्ठीमा गौरीशंकर कलस्टर अन्तरगत रामेछाप र दोलखा गरी १० ओटा सहकारीहरुको सहभागिता रहेको छ । वैठकमा सबै सहकारीहरुले गत तीन महिनाको अवधिमा गरेका प्रगति र आगमी तीन महिना भित्र आफ्नो सहकारीलाई उत्कृष्ठ बनाउने गरी कार्ययोजना समेत तयार गरेका छन् । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । 

Share8Tweet5Share1

Related Posts

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान
कारोबार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान

१२ बैशाख २०७६, बिहीबार
नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन
कारोबार

नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन

१२ बैशाख २०७६, बिहीबार
बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए
कारोबार

बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए

१२ बैशाख २०७६, बिहीबार
रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी
कारोबार

रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी

१२ बैशाख २०७६, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट

१२ बैशाख २०७६, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति
कारोबार

रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति

१२ बैशाख २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.