Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोना कहरः नवजागरणले ल्यायो ऋणीहरुका लागि २० प्रतिशत ब्याज छुटको योजना

नेपाल अभियान नेपाल अभियान
११ बैशाख २०७७, बिहीबार
in कारोबार, समाचार
0
158
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले कोरोनाका कारण आफ्ना ऋणी सदस्यहरुमा परेको समस्यालाई थोरै भएपनि रहात पुग्ने गरी ऋणको ब्याजमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

 

कोरोना भाइरस फैलिन नदिनको लागि सरकारले चैत्र ११ गते देखि देशैभर लकडाउन लगाएपछि सहकारीबाट विभन्न प्रयोजनको लागि ऋण लगेका सदस्यहरुलाई लक्षित गरी चैत्र १ गते देखि जेष्ठ मसान्त सम्मको ऋणको ब्याजमा २० प्रतिशत छुट दिने निर्णय गरिएको संस्थाका व्यवस्थापक रमेश उदाशले जानकारी दिनुभयो ।

यसरी ब्याजमा छुट पाउनको लागि ऋणीहरुले नियमित रुपमा (मासिक) किस्ता बुझाएको हुनु पर्ने छ । चैत्र अघि सम्मको किस्ता नबुझाएको भएपनि एक मुष्ट रुपमा बुझाएर चैत्र महिना देखि नियमित बुझाएमा पनि ब्याज छुट हुने व्यवस्थापक उदाशले बताउनुभयो ।

सहकारीले कोरोना भाइरसबाट बच्ने उच्च सावधानी अपनाउँदै सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर बिहान १०:३० बजे देखि मध्यान्न १२:३० बजे सम्म आफ्नो सेवा दिइरहेको छ । ६ हजार दुई सय सदस्य रहेको नवजागरण बचत तथा ऋण सहकारीमा ७ सय ऋणी सदस्य रहेका छन् ।

Share70Tweet37Share10

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

११ बैशाख २०७७, बिहीबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

११ बैशाख २०७७, बिहीबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

११ बैशाख २०७७, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

११ बैशाख २०७७, बिहीबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

११ बैशाख २०७७, बिहीबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

११ बैशाख २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.