Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सावधानी अपनाउँदै नियमित सेवा दिँदै मन्थली आईएमई सेन्टर

नेपाल अभियान नेपाल अभियान
३० बैशाख २०७७, मंगलवार
in कारोबार, समाचार
0
425
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- सामान्य समयमा एक ठाउँबाट पठाएको पैसा लिन र अर्को ठाउँमा पठाउने सजिलो माध्यम बनेको आईएमइले लकडाउनको समयमा पनि मन्थली आफ्नो सेवा नियमित दिइरहेको छ । कोरोना भाइरसबाट बच्ने सावधानी अपनाउँदै सामाजिक दुरी कायम गरी विहान १० बजे देखि दिउँसो दुई बजे सम्म संचालनमा रहेको श्री प्रथमा मनी ट्रान्सफर आईएमई सेन्टरका संचालक सुरेश उदासले बताउनुभयो ।उहाँका अनुसार प्रथमा मनी ट्रान्सफरबाट दैनिक ३० देखि ४० जनाले सेवा लिने गरेका छन् भने लकडाउन सुरु भएदेखि हाल सम्म पाँच सय बढीले एक करोड बराबरको कारोबार गरेका छन् । यसरी पैसाको कारोबार गर्नेहरुमा बैदेशिक रोजगारीमा रहेका मानिसहरु बढी रहेको पनि संचालक उदासले बताउनुभयो ।

आईएमईबाट कारोबार गर्नुपर्ने भएमा वा कुनै जानकारी भएमा ९८५४०४०१८१ मा सम्पर्क गर्न समेत प्रथमा मनी ट्रान्सफर आईएमई सेन्टरका संचालक सुरेश उदासले आग्रह गर्नुभएको छ ।

Share378Tweet20Share5

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३० बैशाख २०७७, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३० बैशाख २०७७, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

३० बैशाख २०७७, मंगलवार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

३० बैशाख २०७७, मंगलवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

३० बैशाख २०७७, मंगलवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

३० बैशाख २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.