Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साहारा साकोसको नाफा २२ लाख

बद्री नयाँघरे बद्री नयाँघरे
३० आश्विन २०७७, शुक्रबार
in कारोबार, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको मन्थली नगरपालिकामा कृयासिल साहारा बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७६/७७ मा २२ लाख मुनाफा कमएको छ ।

बिभिन्न चुनौति र कठिनाइहरुको  सामना गर्दे संस्थाले सो नाफा कमाउन सफल भएको संस्थाका कोषाध्यक्ष शिब श्रेष्ठले आफ्नो प्रतिबेदन मार्फत  जानकारी दिनुभयो ।    उहाका अनुसार  कुल २२ करोडको कारोबार रहेको यस संस्थामा हाल सम्म १५ प्रकारका वचत खाता र १२ प्रकारका ऋण खाता मार्फत सहुलियत ब्याजदरमा क्रण प्रवाह गर्दे आएको छ ।

कोरोना संक्रमणको बेला पनि साकोसले स्वास्थ सुरक्षा र सरकारी मापदण्डलाई पालना गर्दे आफनो साधारण सभा सम्पन्न गरेको संस्थका अध्यक्ष मिलन घिसिङले बताउनुभयो ।

कोरोना संक्रमणका कारण सेवा प्रवाहका क्रममा लामो समयदेखि समस्या र अभाब ब्यहोर्दे आएको साहारा साकोस संचालक समितिका पदाधिकारीहरुको निरन्तरको लगाब,कर्मचारीहरुको मेहनत र शेयर सदस्यहरुको समर्थनमा उसले विहिबार औपचारीक कार्यक्रमका विच आफनो साधारण सभा सम्पन्न गरेको पनि उहाले बताउनुभयो ।

आफुलाई नीति,विधि र प्रविधिको क्षेत्रमा अग्रणि संस्थाको रुपमा विकास गर्ने अभियानका साथ केन्द्रिय सहकारी संघको फ्रेमवर्क भित्र बसेर काम शुरु गरेको बताइएको छ ।  संस्थाले आबश्यक पर्ने ४८ निति मध्ये ४० वटा निति निर्माण गरि सोहि अनुसार काम गर्दै आएको र बाँकी रहेका ८ वटा निति निर्माणको काम पनि भईरहेको र त्यसले चाँडैनै सार्थकता पाउने जानकारी संस्थाका सचिब बलराम लामाले आफ्नो प्रतिबेदनमा उल्लेख गर्नुभएको थियो ।

साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुहुदै  अध्यक्ष  घिसिङ्कले हाल साविकको मन्थली, रामेछाप, शुकाजोर, सुनारपानी र भलुवाजोर गाविसलाई आफनो कार्यक्षत्र बनाएर काम गर्दे आएको साहाराले यस बर्ष थप साविकका पकरबास,चिसापानी भटौली र भिरपानी गाविसमा पनि कार्यक्षेत्र विस्तार गर्न लागेको जानकारी दिनुभयो । त्यसैगरी साकोसले केहि सहकारी संस्थाहरु संग संस्था मर्चकोलागि प्रयास भईरहेको भन्दै चालु आबमा उक्त कार्यले पनि केहि मात्रमा सार्थकता पाउने र त्यसकालागि संस्थाले आबश्यक काम आरम्भ गरि सकेको जानकारी पनि दिनुभयो ।

संस्थाले आफना शेयर सदस्य हरुको आर्थिक तथा सामाजीक विकासका लागि विभिन्न ब्यवसायी कार्यक्रम यसै बर्ष देखि संचालन गर्न लागेको जानकारी पनि सो अबसरमा अध्यक्षले गराउनु भएको थियो ।त्यसका लागि चालु आवमा आफनो शेयर सदस्य वृद्धिगरी डबल पुर्याउने र सकभर संस्थाको सेवालाई हालको वडा स्तरमानै सम्पर्क कार्यालय संचालन गरि वचत असुली र क्रण लगानीको कामलाई थप सहज बनाउने लक्ष्य संस्थाले लिएको जानकारी पनि अध्यक्षले गराउनु भएको थियो ।

जिल्ला वचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले साधारण सभाको उद्घाटन् गर्दे जिल्लामा सहकारीको संस्थागत  विकासमा साहारा वचतले उल्लेखनिय भूमिका निभाएको भन्दै अबको दिनमा साहारा साकोसले शेयर सदस्यको ब्यवसायिक हितका लागि पनि काम गर्न अनुरोध गर्नु भएको थियो   । उहाले पारदर्शिता,जवाफदेहिता र सहकारीता सहकारीको मुूल आधार भएको भन्दै एक संस्था र एक शेयर सदस्यको नीतिलाई साहाराले पनि आत्मासात गर्नु पर्ने  धारणा राख्नु भएको थियो ।

३ हजार ५ सय शेयर सदस्य रहेको साहाराले गाउँ गाउँमा पुगेर  साधारण सभाका प्रतिनिधीहरु छनौटग रेको थियो ।

Share23Tweet14Share4

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

३० आश्विन २०७७, शुक्रबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

३० आश्विन २०७७, शुक्रबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

३० आश्विन २०७७, शुक्रबार
देश

३० आश्विन २०७७, शुक्रबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

३० आश्विन २०७७, शुक्रबार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

३० आश्विन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.