Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा सहकारीहरुको प्रोवेशन सम्बन्धी क्षेत्रिय कार्यशाला

नेपाल अभियान नेपाल अभियान
२९ पुष २०७७, बुधबार
in कारोबार, समाचार
0
21
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ पुष । साहारा बचत तथा ऋण सहकारी संस्था मन्थलीको आयोजनामा २२ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला मन्थलीमा मंगलवार सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था (नेफ्स्कुन) को प्राविधिक सहयोगमा गौरिशंकर क्षेत्र अन्तर्गत रामेछाप र दोलखाका आधा दर्जन भन्दा बढि सहकारीका पदाधिकारीहरूको उपस्थितिमा कार्यशाला सम्पन्न भएको हो ।

सबै सहकारी हरूलाई प्रोवेसन मापदण्ड भित्र ल्याएर उनीहरूका कामलाई पारदर्शि,शुसासनमैत्री र शेयर सदस्यमुखी बनाउने मुख्य उदेश्यका साथ (नेफ्स्कुन) ले विभिन्न विधा र क्षेत्र मा विभाजन गरी  काम गर्दे आएको छ ।

यसका लागि केन्द्रले तय गरेको मापदण्डका आधारमा छनौटमा परेका हरेक सहकारी कार्यालयमा बैठक गरी उनीहरुको विगत देखि वर्तमान अवस्था सम्म आईपुग्दा संस्थागत रुपमा भए गरेका कामहरुको समिक्षा र प्रगतिका बारेमा सबै सहकारीहरुले सामुहिक रुपमा लिखित प्रतिवेदन प्रस्तुत गर्नु पर्ने व्यवस्था गरेको छ । 

 बैठकका सहभागि सहकारीका पदाधिकारीहरूले  आ आफ्नो  संस्थागत प्रगतिका बारेमा लिखित विवरणको प्रस्तुति सँगै सवै सहकारीहरुले आफ्नो नीतिगत अवस्था, ऋण तथा असुलीको अवस्था आदिका बारेमा पनि जानकारी गराएका थिए ।  सहकारीको प्रस्तुति सँगै अरुको संस्थागत विकासमा पनि जानकारी हुने हुँदा सिकाईमा पनि अब्बलता हासिल होस भन्नका लागि गरिएको उक्त कार्यशालामा दोलखा र रामेछापका गरी सातवटा संस्थाले सहभागितिा जनाएका थिए ।साहारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिलन कुमार घिसिङ्गको अध्यक्षतामा भएको उक्त कार्याशालाको उद्घाटन जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले गर्नु भएको थियो ।

सो अबसरमा  दाहालले सहकारीको अभियानलाई पारदर्शि र शुसासनमैत्री बनाउने केन्द्रीय वचतको नीति अनुरुप यस्ता कार्यशाला फलदायी हुने धारणा राख्नु भयो ।

कार्यक्रममा जिल्ला सहकारी सघका पुर्व अध्यक्ष एवं सहकारी अभियान्ता गोविन्द घिमिरेले नेफ्स्कुनको यो खालको कार्याशालाले सहभागि र सहकारीहरूको स्वमुल्याङ्कंन र  हैसियत  निर्धारण हुने भएकोले पनि यसको परिणाम सुखद हुने विश्वास ब्यक्त गर्नु भयो । कार्याशालामा रामेछापका जनहित साकोस खिम्ती ,बेताली साकोस बेताली र दोलखाका अर्थभूमि साकोस चरिकोट,जनउपकार साकोस जुगु,जनजागरण साकोस मिर्गेले आफ्नो संस्थाको संस्थागत प्रगति प्रस्तुत गरेका थिए । 

 कार्यशालाका अवसरमा आफ्ना कुरा राख्दै साहारा वचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक किरण घिसिङले यस बर्ष आफ्नो सहकारीले पनि  प्रोवेसन मापदण्ड पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।    

Share8Tweet5Share1

Related Posts

प्रधानमन्त्री ओली संघियता विरोधि हुन्  – लिलामणी पोखरेल
राजनीति

प्रधानमन्त्री ओली संघियता विरोधि हुन् – लिलामणी पोखरेल

२९ पुष २०७७, बुधबार
नेकपाको छुट्टाछुट्टै कार्यकर्ता प्रदर्शन
देश

नेकपाको छुट्टाछुट्टै कार्यकर्ता प्रदर्शन

२९ पुष २०७७, बुधबार
टेलिकमलाई पत्रकार महासंघको चेतावनी
कारोबार

टेलिकमलाई पत्रकार महासंघको चेतावनी

२९ पुष २०७७, बुधबार
संघिय संसद बिघटन प्रति भट्टराइको आक्रोस
राजनीति

संघिय संसद बिघटन प्रति भट्टराइको आक्रोस

२९ पुष २०७७, बुधबार
समृद्धिका लागि साझा अभियान रामेछापमा पनि सुरु
समाचार

समृद्धिका लागि साझा अभियान रामेछापमा पनि सुरु

२९ पुष २०७७, बुधबार
काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध
राजनीति

काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध

२९ पुष २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.