Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा सबै बजार अनुगमनलाई कडाई गरिने

नेपाल अभियान नेपाल अभियान
७ माघ २०७७, बुधबार
in कारोबार, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ माघ । रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई कडाई गरिने भएको छ ।
चालु आबमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा तथा भावि दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईको कार्यकक्षमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले बजार अनुगमनका क्रममा विगतमा भए गरेका कामको समिक्षा र त्यसबाट आम उपभोक्ताहरुका पक्षमा भए गरेका गतिबिधिका बारेमा पनि छलफल भएको थियो ।
सो अबसरमा प्रजिअ शर्माले जिल्ला अनुगमन समितिले विगतमा भए गरेका कमजोरी हरूलाइै सुधार गर्दे बजार अनुगमनको पाटोलाई थप ब्यवस्थापन गर्ने भन्दै त्यसका लागि सरोकारवालाहरू सबैलाई सहयोगको लागि आग्रह गर्नु भएको थियो ।
उपभोक्ताको जीवन र स्वास्थ संग जोडिएको बजारको अनुगमन प्रणालीलाई हामिले जिल्लाका सवै पालिकाहरू संगको सहकार्यमा पालिका स्तरका बजार केन्द्र सम्म सहकार्य गर्न लागि परेकाले अभियानमा सहयोग गर्न पनि प्रजिअले आग्रह गर्नुभयो ।
यसका लागि पहिलो चरणमा रामेछाप उद्योग बाणिज्य संघ सँग सहकार्यगरी सदरमुकाम मन्थली र त्यसपछि सवै स्थानीय निकायहरू सँग समेतको सहकार्यमा अनुशिक्षण कार्य संचालन गर्ने निर्णय बैठकले गरेको छ ।
जस अन्र्तगत बजारमा राखिएका सामानको खरीद तथा विक्रि मुल्य र म्याद नघेका खाद्यन्न लगाएतका सामाग्रिको अवस्थाका बारेमा समेत अनुगमन गरी आबश्यकता का आधारमा कार्वाहिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउने सन्दर्भलाइ आफुले ईमान्दारीताका साथ पालना गर्ने धारणा राख्नु भएको थियो । बैठकमा नेपाल पत्रकार महासंघ बागमति प्रदेशका सदस्य बद्री नयाँघरे,रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरे, कोष तथा लेखा नियन्त्रक ,घरेलु तथा साना उद्योग विकास समितिको प्रतिनिधी लगायतले जिल्लाका बजार अनुगमन प्रणाली र सुधारका पक्षलाई सबल बनाउनु पर्नै कुरामा जोड दिएका थिए ।

Share23Tweet14Share4

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

७ माघ २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

७ माघ २०७७, बुधबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

७ माघ २०७७, बुधबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

७ माघ २०७७, बुधबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

७ माघ २०७७, बुधबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

७ माघ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.