Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रेको साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२४ माघ २०७७, शनिबार
in कारोबार, समाचार
0
42
SHARES
Share on FacebookShare on Twitter

काभ्रे (बनेपा), २४ माघ  । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा काभ्रेको छौटौं वार्षिक साधारण सभा एवं पाँचौं जिल्ला अधिवेशन शनिवार काभ्रेको बनेपामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्णराम कार्कीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय समितिका अध्यक्ष महनहरी बस्यालले गर्नु भएको थियो ।  कार्यक्रमका अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष कृष्णचन्द्र पौडेल, उप–महासचिव श्री रामदेव पाण्डे, समता शैक्षिक गुठिका अध्यक्ष दिपक सञ्जेल,काभ्रे उद्योग बाणिज्य संघ महासचिव कैलाश पलाञ्चोके, पनौती उद्योग बाणिज्य संघ अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासंघ, काभ्रेका जिल्ला अध्यक्ष मोतिराम तिमिल्सिना, प्याव्सन काभ्रेका जिल्ला अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, पुस्तक प्रकाशक तथा वितरक संघका महासचिव केशव प्रसाद पराजुली, मसलन्द तथा शैक्षिक सामग्री उत्पादक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरी भण्डारी, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ वागमति प्रदेशका अध्यक्ष किरण कुमार खनाल, उपाध्यक्ष रमेश ढुंगेल, चितवन जिल्ला निवर्तमान अध्यक्ष  राजेन्द्र तिवारी, काठमाण्डौ जिल्ला अध्यक्ष  महेश शर्मा र काभ्रे जिल्ला शाखाका  द्वितिय उपाध्यक्ष भिम प्रसाद आचार्य लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो

कार्यक्रमका अवसरमा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष मनहरी बस्यालले पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको हक हित र मर्यादित एबं गुणस्तरिय ब्यापारका लागि केन्द्रीय महासंघ लागि परेको वताउनुभयो । उहाले महासंघले सामाजिक सेवा अन्तर्गत कोभिडको वेला विभिन्न जिल्ला मार्फत खाद्यान्न तथा स्वास्थ्य सुरक्षाका समाग्रीहरु वितरण गरेको वताउनुभयो ।  उहाले जनक शिक्षा सामाग्री केन्द्र वाट प्रकाशित परिवर्तन भएका पुस्तकहरु फिर्ता गराउन महासंघ लागिपरेको वताउनुभयो ।

सो अवसरमा समता शैक्षिक गुठी सञ्चालनका लागि रु  ५०,०००।– गुठीका अध्यक्ष दिपक संञ्जेल लाई कार्यक्रमका अध्यक्ष कृष्णराम कार्कीले हस्तान्तरण गर्नु भएको थियो ।

साधारण सभाले आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गर्नुका साथै भिम प्रसाद आचार्यको नेतृत्वमा १५सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । यसरी नवगठित कार्यसमितिमा  उपाध्यक्ष द्वय हरी प्रसाद धिताल र रामकुमार आचार्य, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश: राजन श्रेष्ठ, जीवन कुमार श्रेष्ठ, युवराज प्याकुरेल रहनु भएको छ भने सदस्यहरुमा बच्चु प्रसाद सापकोटा, विरबल पराजुली, अनिता थापा, रोशन कुमार श्रेष्ठ, महेश मानन्धर, शरण ढकाल, शालिकराम घिमिरे र श्रीहरी अधिकारी रहनु भएको छ । त्यसैगरी लेखा समिति समितिका संयोजकमा बिष्णु प्रसाद न्यौपाने, र सदस्यमा सचिनानन्द सापकोटा रहनु भएको छ । त्यसैगरी केन्द्रीय प्रतिनिधिमा बिष्णु प्रसाद न्यौपाने, रामकुमार आचार्य, सुबिन मानन्धर र कृष्णराम कार्की चयन हुनु भएको छ भने प्रदेस प्रतिनिधिहरुमा कृष्णराम कार्की, रामकुमार आचार्य,, सूर्य नारायण नापित, लक्ष्मी नारायण कोजु, हरि प्रसाद धिताल, युवराज प्याकुरेल र जिवन कुमार श्रेष्ठ चयन हुनु भएको छ । कार्यक्रमका अबसरमा महासंघ लाई सहयाेग गर्ने प्रकाशन गृह र बिभिन्न उध्याेग एबं पसलका सन्चालकहरूलाई प्रसंसापत्र बितरण गरिएको थियाेे ।

Share17Tweet11Share3

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२४ माघ २०७७, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२४ माघ २०७७, शनिबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२४ माघ २०७७, शनिबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२४ माघ २०७७, शनिबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२४ माघ २०७७, शनिबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२४ माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.