Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोशिसको नाफा १ लाख ७५ हजार

नेपाल अभियान नेपाल अभियान
८ फाल्गुन २०७७, शनिबार
in कारोबार, समाचार
0
72
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ फागुन । रामेछाप जिल्लामा सञ्चालित कोशिस कृषी सहकारकारी संस्थाले गत आर्थिक वर्षमा १ लाख ७५ हजार १ सय ८२ रुपैया नाफा कमाएको छ ।
सो कुरा रामेछापको मन्थलीमा कोशिस कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा एबं दोस्रो जिल्ला अधिवेशमा जानकारी गराइएको हो


संस्थाका अध्यक्ष मोहन वहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन लेप्रोसि मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाखर कडेलले गर्नु भएको थियो ।
सो अवसरमा कुण्ठ रोग भएका हरुका लागि प्लास्टीकका वाटा हरु बितरण गरिएको थियो भने उनीहरुका जेहेन्दार वालवालिका हरुलाई स्टेशनी र अन्य तला कपडाहरु समेत बितरण गरिएको थियो ।


कार्यक्रका अवसरमा वोल्दै प्रमुख अतिथि कडेलले लेप्रोसि मिसन नेपालले केहि वर्षमानै नेपालवाट कुष्ठरोगको उन्मुलन गर्ने वताउनु भयो । उहाले जसरी अरु रोगका भ्याक्सिनहरु उपलब्ध भैरहेका छन त्यसैगरी यो रोगको पनि भ्याक्सिन चाडै आउने वताउनुभयो ।
सो अवसरमा जिल्ला सहकारी संघ का कार्यवाहक अध्यक्ष हिमाल ढुंंगेल,जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जे एन दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, अपाङ्ग सचेतन केन्द्रका कोषाध्यक्ष पुरुषोत्तम घिमिरे लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

Share29Tweet18Share5

Related Posts

मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

८ फाल्गुन २०७७, शनिबार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

८ फाल्गुन २०७७, शनिबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

८ फाल्गुन २०७७, शनिबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

८ फाल्गुन २०७७, शनिबार
देश

८ फाल्गुन २०७७, शनिबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

८ फाल्गुन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.