Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघमा पुनः घिमिरे

नेपाल अभियान नेपाल अभियान
२२ फाल्गुन २०७७, शनिबार
in कारोबार, समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter

ईश्वरीकुमार श्रेष्ठ, रामेछाप । नेपाल पुस्तक तथा स्टेशनरी व्यासायि महासंघ जिल्ला शाखा रामेछापको मन्थलीमा  शनिवार सम्पन्न छैटौ अधिवेशनले मिनप्रसाद घिमिरे लाइ पुनः अध्यक्षमा चयन गरेको छ ।

यसरी नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष द्धय सुजन घिमिरे र गणेश माझी, सचिव सह सचिव र कोषाध्यक्षमा क्रमश राजनप्रसाद पौडेल, विजय घिमिरे, र नवराज श्रेष्ठ रहेका छन् । सदस्यहरुमा क्रमश रश्मिला ढुंगेल, रिता दाहाल ढुंगेल, र जानुकी कर्माचार्य रहेका छन् ।

संस्थाका अध्यक्ष मिनिप्रसाद घिमिरेको अध्यक्षता एबं नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ वागमती प्रदेशका उपाध्यक्ष रमेश ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त   साधारण सभाले केन्द्रीय प्रतिनिधिमा रमेश ढुंगेल र तारा देवी थापा लाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रीता दाहाल ढुंगेल, तारा देवी थापा, रस्मीला ढुंगेल र नवराज श्रेष्ठलाई चयन गरेको छ । भेलाले संस्थाको आर्थिक तथा सांगठनिक प्रतिवेदन समेत पास गरेको छ ।

Share41Tweet26Share7

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२२ फाल्गुन २०७७, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२२ फाल्गुन २०७७, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२२ फाल्गुन २०७७, शनिबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२२ फाल्गुन २०७७, शनिबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२२ फाल्गुन २०७७, शनिबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२२ फाल्गुन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.