Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संयुक्त यातायात पनि पूर्व अरनिको नामवाट सञ्चालन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ फाल्गुन २०७७, बिहीबार
in कारोबार, समाचार
0
400
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २७ फागुन । यस अघि ओखलढुंगा जिल्लाका विभिन्न क्षेत्रहरूमा सञ्चालन हुँदै आएको संयुक्त यातायात प्रालिका वसहरू अव पूर्व अरनिको सेवा प्रालिको मातहतमा रहेर सञ्चलन हुन थालेका छन् ।
पूर्ब अरनिको यातायात सेवा प्रालिका निवर्तमान अध्यक्ष श्याम लामा र , संयुक्त यातायात सेवा प्रालिका अध्यक्ष भरत तिमिल्सिना लगाएतका पदाधिकारीहरू बिच वसेको बैठकले यस अघि अरनिको यातायात सेवा प्रालि र संयुक्त यातायात सेवा प्रालि का छुट्टा छुट्टै नामवाट ओखलढुंगाको फेदिगुठ र घोराखोरीमा सञ्चालन भएका वसहरु पुर्व अरनिको यातायात सेवा प्रलिकै नाममा सञ्चालन गर्ने सहमाति भएको हो ।
सहमति अनुसार संयुक्त यातायात सेवा प्रालिको मातहतमा रहेका लामो दुरीे (घोराखोरी र फेदीगुठ) मा सञ्चालन हुने सबै वसहरू अरनिको यातायात सेवा प्रालिमा समाहित हुने र अरनिको यातायात प्रालिकै नीति नियम अनुसार सञ्चालन हुने कुरा उल्लेख गरिएको छ ।
२०४२ सालदेखि साविकको अरनिको यातायात सेवा समिति (हाल पूर्व अरनिको यातायात सेवा प्रालि) ले दोलखा र रामेछापका विभिन्न दुर्गम भागहरूमा एकलौटी रुपमा सेवा प्रदान गर्दै आइरहेको थियो ।
यस अघि दुवै यातायात प्रलिका यात्रुवाहक वसहरू ति स्थानहरूमा सञ्चालन हुँदै आएका थिए ।
ओखलढुंगाको,फेदि गुठ र घोराखोरीमा दुवै यातायत सेवा प्रालिका वसहरू छुट्टा छुट्टै सञ्चालन गर्दा अस्वस्थ प्रतिस्पर्धा भइ ब्यवसायि हरुलाई दैनिक रुपमा घाटा हुने र यात्रुहरुको सुरक्षामा पनि कमि कमरजोरी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आफुलाई अरनिको यातायात प्रालिको सबै खाले सेवा सुबिधा मन परेकोले आफ्ना लामा रूटका गाडिहरू पूर्व अरनिको यातायात सेवा प्रालिका निवर्तमान अध्यक्ष श्याम लामाको अगुवाइमा अरिनिको यातायात सेवा प्रालिमै समायोजन गर्ने सहमति गरेको संयुक्त यातायात सेवा प्रालिका अध्यक्ष भरत तिमिल्सिनाले वताउनुभयो ।
सहमति भए सँगै पूर्व अरनिको यातायात सेवा प्रालिको नामवाट ति दुवै ठाउमा दुवै यातायातका वसहरू आलोपालो प्रणालीमा सञ्चालन हुन सुरू भैसकेका छन् ।

Share160Tweet100Share28

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२७ फाल्गुन २०७७, बिहीबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२७ फाल्गुन २०७७, बिहीबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२७ फाल्गुन २०७७, बिहीबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२७ फाल्गुन २०७७, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२७ फाल्गुन २०७७, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२७ फाल्गुन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.