Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप निर्माण ब्यवसायी संघ युवाको कब्जामा

नेपाल अभियान नेपाल अभियान
२९ पुष २०७८, बिहीबार
in कारोबार, समाचार
0
41
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ पुष । निर्माण ब्यवसायी संघ रामेछापको नेतृत्व युवाको कब्जामा गएको छ । बुधबार मन्थलीमा सम्पन्न आठौ जिल्ला अधिबेसनमा नेतृत्वका लागि भएको दौडमा पुरानो पुस्तालाई स —सम्मान विदाई गर्दै संघ युवाहरुको कव्जामा पुगेको हो ।

अधिबेसनले युवा ब्यवसायी बलराम श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । मन्थलीमा बुधबार एक समारोहका विच सम्पन्न आठौ अधिबेसन तथा बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा २५ सदसिय जिल्ला समिति गठन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा कृष्ण थापा मगर, उपाध्यक्ष द्धयमा राजन सुबेदी र लाल बहादुर तामाङ्ग चयन भएका छन् । त्यसैगरि महासचिवमा रामकुमार पाण्डे ,उप महासचिबमा सुरेन्द्र कार्कि र सचिब द्धयमा विनोद बुढाथोकि र भिमसेन लामा निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमश उत्तम कुमार कार्कि र हरिबंश कडरिया रहेका छन् ।

Share16Tweet10Share3

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

२९ पुष २०७८, बिहीबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

२९ पुष २०७८, बिहीबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

२९ पुष २०७८, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

२९ पुष २०७८, बिहीबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

२९ पुष २०७८, बिहीबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

२९ पुष २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.