Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवजागरणको बिस्तारीत मञ्च बैठक सम्पन्न

नेपाल अभियान नेपाल अभियान
७ असार २०७६, शनिबार
in कारोबार
0
76
SHARES
Share on FacebookShare on Twitter

७ असार, २०७६

मन्थली– नवजागरण बचत तथा ऋण सहकारी संस्थाको  बिस्तारित मञ्च बैठक शनिबार मन्थलीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आ ब २०७६÷७७ को लागि कार्य योजना समेत निर्माण गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, लेखा तथा सुपरिबेक्षण समितिका संयोजक प्रज्ञान खड्का लगाएतले बर्तमान सहकारी ऐनले निर्धारण गरेको बिधि र प्रकृया धेरै सहकारीहरुलाई पालना गर्न कठीनाइ भैरहेको कुरालाई जोड दिएका छन् । उनीहरुले  जिल्लामा सञ्चालन भैरहेका सहकारीहरुलाई संघिय, प्रादेशीक र स्थानीय ऐन अक्षरस पालना गराउन सबै लागिपर्नु पर्ने कुरामा जोड दिएका छन् ।

सहकारी क्षिक्षा अन्तर्गत सहकारी ऐनमा भएका बिभिन्न कुराहरु र शेयर सदस्य एबं संचालक समितिका पदाधिकारीहको काम कर्तब्य र अधिकारका बारेमा प्रशिक्षक इश्वर न्यौपानेले प्रशिक्षण दिनुभएको थिायो ।

Share30Tweet19Share5

Related Posts

कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

७ असार २०७६, शनिबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

७ असार २०७६, शनिबार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

७ असार २०७६, शनिबार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

७ असार २०७६, शनिबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

७ असार २०७६, शनिबार
स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै
कारोबार

स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै

७ असार २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.