Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अनियमितताको विरुद्धमा बोल्दा उल्टै आरोप : वडा अध्यक्ष बोहरा

नेपाल अभियान नेपाल अभियान
२४ श्रावण २०७६, शुक्रबार
in स्थानीय सरकार
0
311
SHARES
Share on FacebookShare on Twitter

२४ साउन, २०७६

मन्थली- लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष सुबास बोहराले गाउँपालिका भित्र भएको अनियमितता विरुद्धमा बोल्दा गाउँपालिका अध्यक्षले ‘वडाध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना’ शिर्षकको समाचार आएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षन भएको बताउनु भएको छ ।

शुक्रबार साँझ मन्थलीमा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष बोहराले गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले आफ्नो निजी विषयलाई आफूसाँग जोडेर आफ्नो चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको बताउनुभएको छ । काठमाण्डौ स्वयंभुमा गोली चलेर आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच नयाँ टिकटिप्पणी सुरु भएको छ ।

प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी वडा नं ७ नं वडाका अध्यक्ष बोहोराले आफू माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएको भन्दै वडाध्यक्ष बोहोराले त्यो आरोप सत्य नभएको बताउँनु भएको छ । अध्यक्ष बोहराले राज्यको चौथो अंगजस्तो पत्रकारिता क्षेत्रले यथार्थ र सत्य नखोजी एकपक्षिय ढंगले समाचार सम्प्रेषण गरेको आरोप समेत लगाउँनुभएको छ । –

Share256Tweet23Share6

Related Posts

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

२४ श्रावण २०७६, शुक्रबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२४ श्रावण २०७६, शुक्रबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

२४ श्रावण २०७६, शुक्रबार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

२४ श्रावण २०७६, शुक्रबार
देश

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

२४ श्रावण २०७६, शुक्रबार
क्षति पुगेको छोटो समयमानै भटौली खोलाको पुल मर्मतको काम तीव्र गतिमा शुरु
देश

क्षति पुगेको छोटो समयमानै भटौली खोलाको पुल मर्मतको काम तीव्र गतिमा शुरु

२४ श्रावण २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.