Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

न्याय सम्पादनमा सबै एक जुट हुनु पर्छ : उपप्रमुख कार्की

अभियान सम्बादाता अभियान सम्बादाता
४ कार्तिक २०७६, सोमबार
in समाचार, स्थानीय सरकार
0
68
SHARES
Share on FacebookShare on Twitter

कुमार श्रेष्ठ
मन्थली-
जिल्लाको सदरमुकाम मन्थलीमा मन्थली नगरपालिकाको न्यायिक समिति र मेलमिलपकर्ताहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार तामाकोशी सेवा समितिको आयोजना तथा मन्थली नगरपालिकाको समन्वयमा न्यायिक समिति र मन्थली नगरपालिका भित्र रहेका मेलमिलापकर्ताहरु बीच अन्तरक्रिया भएको हो ।

नगरपालिका भित्र विभिन्न कारणले उत्पन्न हुने विवादहरुलाई समधान तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । न्यायिक समितिले न्याय सम्पादनमा गर्दै आएका काम र मेलमिलापकर्ताले गर्दै आएका कामलाई थप प्रभावकारिताका साथ अगाडी बढाउने गरी छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक मायाकुमारी कार्कीले स्थानीय तह स्थापना भएको दुई बर्ष बितिसक्दा पनि न्यायिक समिति र मेलमिलापकर्ताहरु बीच राम्रो समन्वय नहुँदा न्याय सम्पादनमा कमजोरी भएको भन्दै आगामी दिनमा त्यसलाई सुधार गर्नको लागि समन्वय गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले तामाकोशी सेवा समितिले मेलमिलापकर्ताहरु उत्पादन गरी सहयोग पुर्याएकोमा धन्यदबाद दिदैँ मेलमिलाकर्ताले गाउँ–गाउँमा मेलमिलाप गराउन खेलेका भूमिकाको उचित मूल्यांकन हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा मन्थली नगरपालिकाको न्यायिक समितिको न्यायिक समितिका सदस्य द्वोय नारायाण बोगटी, उद्धव रम्तेल, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठ, कार्यक्रम संयोजक हिमाल ढुंगेल, मेलमिलापकर्ता वडा संयोजक लगायतको सहभागिता रहेको थियो ।

Share27Tweet17Share5

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

४ कार्तिक २०७६, सोमबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

४ कार्तिक २०७६, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

४ कार्तिक २०७६, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

४ कार्तिक २०७६, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

४ कार्तिक २०७६, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

४ कार्तिक २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.