साँघुटार- रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणाको प्रभावकारिताको विषयमा सार्वजनिक सुनुवाई गरेको छ । शुक्रबार रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा गरिएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले पहिलो चौमासिकमा गरेको समग्र कामको बारेमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको छ ।
भिडियो..
यो बारेमा तपाईको प्रतिकृया