Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साँघुटारका आगलागी पीडितलाई नगरपालिकाको आर्थिक सहयोग

नेपाल अभियान नेपाल अभियान
१३ पुष २०७६, आईतवार
in स्थानीय सरकार
0
70
SHARES
Share on FacebookShare on Twitter

साँघुटार– जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा गत साउन ९ गते आगलागीबाट पीडित भएका परिवारलाई रामेछाप नगरपालिकाले एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणाको प्रभावकारिताको विषयमा राखेको सार्वजनिक सुनुवाई कार्यक्रमको अवसर पारेर चार जनालाई आर्थिक सहयोग गरेको हो ।

सहयोग पाउनेहरुमा साँघुटारका अंकित श्रेष्ठ, हरीमाया मगर अनिस थापामगर र राजन कुमार सुवेदी रहेका छन् । आगलागी पीडित परिवारलाई नगर प्रमुख नर बहादुर थापामगरले प्रति घर २५ हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरेर सहयोग गर्नुभएको हो ।
गत साउन ९ गते बिहान एक प्रीफ्याबको घरबाट निस्केको आगोले सँगै रहेका दुई ओटा टहरा र एक पक्की घर सहित ४ ओटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।

Share28Tweet18Share5

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

१३ पुष २०७६, आईतवार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

१३ पुष २०७६, आईतवार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

१३ पुष २०७६, आईतवार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

१३ पुष २०७६, आईतवार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

१३ पुष २०७६, आईतवार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

१३ पुष २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.