Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगरले एक घर एक उद्यमी सृजना गर्छ: नगर प्रमुख थापामगर

नेपाल अभियान नेपाल अभियान
१८ पुष २०७६, शुक्रबार
in स्थानीय सरकार
0
94
SHARES
Share on FacebookShare on Twitter

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले नगरपालिकामा अब एक घर एक उद्यमी सृजना गर्ने बताउनुभएको छ । रामेछाप नगर उद्योग वाणिज्य संघको चौथो साधरण सभा तथा दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाले उद्योगी तथा व्यवसायीहरुको सहयोगका लागी आवश्यक निति तथा कार्यक्रम बनिसकेको र त्यहि निति तथा कार्यक्रम अनुसार नै काम अगाडि बढ्ने बताउनुभयो ।

नगरपालिकाका उद्यमीहरुले उत्पादन गरेका समाग्रीहरुको प्रचारका लागि नेपाल भ्रमण वर्ष २०२० ले निकै सहयोग पुग्ने उहाँको भनाई रहेको छ । उहाँले भ्रमण वर्ष लक्षित गरी नगरपालिकाका विभिन्न वडाहरुमा आन्तरीक तथा बाह्य पर्यटक भित्राउने बारेमा छलफल भईरहेको बताउनुभयो । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा, नेपाली कांग्रेस रामेछाप नगरपालिकाका सभापति कमल कार्की र नेकपा रामेछाप नगरपालिकाका नेता राम विष्णु बस्नेतले आफनो भनाई राख्नुभएको थियो ।

रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठ र नगर प्रमुख नर बहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका महासचिव शिशिर खडगीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको भएको थियो । जस अनुसार संघले करदाता अनुशिक्षण कार्यक्रम, व्यवसाय ईजाजत पत्र तथा राजश्व संकलन शिविर, बजार अनुगमन र प्राकृतिक विपत्ति वा दुर्घटनामा परेका उद्योगी व्यवसायीहरुलाई सहयोग गरेको जनाएको छ ।

Share53Tweet17Share5

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

१८ पुष २०७६, शुक्रबार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

१८ पुष २०७६, शुक्रबार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

१८ पुष २०७६, शुक्रबार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

१८ पुष २०७६, शुक्रबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

१८ पुष २०७६, शुक्रबार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

१८ पुष २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.