Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवीमा चालु आर्थिक वर्षमा संचालनमा रहेका योजनाको सर्वपक्षीय अनुगमन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ फाल्गुन २०७६, शनिबार
in स्थानीय सरकार
0
46
SHARES
Share on FacebookShare on Twitter

खाँडादेवी- रामेछापको खाँडादेवी गाउँपालिकाले जिल्लाका सरोकारवालाहरु समेतको सहभागितामा चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका बिभिन्न योजनाहरुको सर्वपक्षीय रुपमा अर्धबार्षिक अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष  प्रेम बहादुर तमाङको नेतृत्वमा बिहिबार र शुक्रवार गरिएको अनुगमनका क्रममा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित राजनीतिक दल संचारकर्मी, कार्यपालिका सदस्यहरु लगायतको टोलिको सहभागिता रहेको थियो ।

टोलीले खाँडादेवी, राकाथुम, भीरपानी र मझुवामा संघ, प्रदेश र पालिकास्तरबाट, बिनियोजन भएका बिभिन्न योजनाहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा देखेका राम्रा र सुधार गर्नु पर्ने पक्षका बारेमा जिल्लास्थित राजनीतिक दल र पत्रकारहरुले सुझाब दिएका छन् ।

अनुगमनमा सहभागि राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुले हरेक योजनाको नाङगो आँखाले हेरेर सबै कुरा ठिक छ भन्न नसकिने भन्दै योजनाको बजेट, लगत स्टमेट, कामको अबस्थाका बारेमा पुर्ण रुपमा तयारीका साथ अनुगमन गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।

उनीहरुले राकाथुममा सञ्चालन भएको गोपि आधारभूत बिद्याल अत्यन्तै प्रभावकारी ढंगबाट सञ्चालन भएको, सडक स्तरोन्नतिका कामहरु द्रुत गतिमा भैरहेको र अरु पालिकाले नगरेको काम (सर्वपक्षीय अनुगमन) को सुरुवात गरेको प्रति प्रशंसा गरेका थिए ।

Share18Tweet12Share3

Related Posts

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२४ फाल्गुन २०७६, शनिबार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

२४ फाल्गुन २०७६, शनिबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

२४ फाल्गुन २०७६, शनिबार
उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने
आधारभूत

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

२४ फाल्गुन २०७६, शनिबार
उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्
देश

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

२४ फाल्गुन २०७६, शनिबार
दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु
खेलकुद

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

२४ फाल्गुन २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.