Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडाध्यक्षको व्यक्तिगत सहयोगमा समस्यामा परेकालाई खाद्यन्न सहयोग

नेपाल अभियान नेपाल अभियान
१७ बैशाख २०७७, बुधबार
in स्थानीय सरकार
0
979
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण समस्यामा परेका वडाबासीलाई मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठले खाद्यन्न सहयोग गर्नुभएको छ । आफ्नो व्यक्तिगत सहयोगमा वडाध्यक्ष श्रेष्ठले मन्थली नगरपालिका वडा नम्बर १ कै अति समस्यामा परेका १५ जना घरपरिवारलाई बुधबार सहयोग गर्नुभएको हो ।

एक महिना भन्द लामो समय लगाईएको लकडाउनका कारण दिउँसो काम गरेर विहान बेलुका आफ्नो परिवार पाल्ने घरपरिवारलाई एक बोरा चामल, दुई केजी दाल, एक लिटर तेल र एक प्याकेट नुन सहितको खाद्यन्न उपल्ध गराईएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘एक महिन अघिदेखि हामी उहाँहरुलाई स्थानीय सरकार मार्फतनै राहत उपलब्ध गराउने भनेर लागी परेका छौ, तर हामीले सोचेको भन्द बढी तथ्यांक आएको र त्यस बिषयमा अन्तिम निष्कर्षमा पुग्न सकेका छैनौँ, त्यसको प्रत्यक्ष मारमा केही परिवार निकै मारमा परेको गुनासो आफूलाई अएकाले आफ्नो व्यक्तिगत सहयोगमा उहाँहरुको समस्या समधान गर्ने गरी खाद्यन्न उपलब्ध गराएको छु । पछि वडा कार्यालय मार्फत पाउने राहत समेत उहाँलाई उपलब्ध गराउँछौँ, अहिले विहान बेलुका कटाउनै मुस्किल परेकालाई सहयोग गरेको छु ।’

वडा कार्यालय मार्फत रहात वितरण नहुँदा वडा भित्रका नागरिकहरु कोही समस्यामा परेका परिवार वा व्यक्ति भए आफूले सकेको सहयोग गर्ने पनि वडाध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामेछाप सामुदायिक अस्पतालका संचालक समेत रहनुभएका श्रेष्ठले उक्त खाद्यन्नका सामाग्री आफ्नो व्यक्तिगत खर्चमा अस्पतालको तर्फबाट उपलब्ध गराईएको समेत बताउनुभयो । यस अघि पनि लकडाउनका कारण सवारीसाधन नचलेपछि मन्थली हुँदै घर फर्कने पैदलयात्रीहरुलाई व्यक्तिगत खर्चमा खाजा पानी उपलब्ध गराएर सहयोग गर्नुभएको थियो ।

नगरपालिकाले राहत दिनु पर्ने व्यक्तिहरुको तथ्यांक संकलन गरेको भएपनि नगर भन्द बाहिराबाट आएर मन्थली बजारमै कोठामा बसेर मज्दुरी गर्ने व्यक्तिलाई बाहेक अरुलाई राहत उपलब्ध गराएको छैन् ।

Share881Tweet41Share11

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१७ बैशाख २०७७, बुधबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१७ बैशाख २०७७, बुधबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१७ बैशाख २०७७, बुधबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१७ बैशाख २०७७, बुधबार
मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न
समाचार

मन्थलीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम सम्पन्न

१७ बैशाख २०७७, बुधबार
मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण
समाचार

मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण

१७ बैशाख २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.