Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा स्थानीयतह कर्मचारी संघ गठन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ पुष २०७७, शनिबार
in समाचार, स्थानीय सरकार
0
41
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप, ११ पुष ।रामेछापको मन्थलीमा सम्पन्न स्थानीय तहका कर्मचारीहरूको भेलाले घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ निर्विरोध निर्वाचित गरेको छ ।
वागमति प्रदेशका अध्यक्ष शिवजी पौडेलको अध्यक्षता एवं नेपाली काँग्रेस पार्टि सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भेलाले उक्त संघ गठन गरेको हो ।

सो अवसरमा स्थानीयतह कर्मचारी संघ केन्द्रिय समितिका अध्यक्ष नर बहादुर साउद, रामेछाप काँग्रेस सभापति लवश्री न्यौपाने सचिब लेख बहादुर कार्की, ट्रेड यूनियन अध्यक्ष पूर्ण सुवेदी लगाएतले संघले स्थानीय तहका कर्मचारीहरुको हक हितमा काम गर्ने बताउनु भयो । उहाहरूले फरक पार्टिका कर्मचारीको नाउँमा हाम्रा कर्मचारीहरूलार्ई पेल्ने वढि काम लगाउने र पालिका भरमा सरुवा गर्ने काम गरेमा त्यो मान्य नहुने भन्दै त्यस्तो गरेमा आफुहरुलाई खवर गर्न अनुरोध गर्नुभयो ।
नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष सचिव कोषाध्यक्षमा क्रमश जनक भुजेल, शेषराज पौडेल, नारायण कुमार कार्की रहनु भएको छ भने सदस्यहरुमा तेज बहादुर खड्का, शान्ता देवी ढकाल (घिमिरे), दीपा वराल,डोर वहादुर श्रेष्ठ, ताल बहादुर खड्का सरीता तमाङ र प्रदेश सदस्यमा सुप्रभा कार्की रहनु भएको छ ।
नवगठित कार्यसमितिका पदाधिकारी लगाएत भेलामा उपस्थित स्थानीय तहका कर्मचारीहरूका लागि केन्द्रिय संघले क्षमता अभिबृद्धि तालिम समेत सञ्चालन गरेको थियो ।

Share16Tweet10Share3

Related Posts

काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध
राजनीति

काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध

११ पुष २०७७, शनिबार
दश वर्षे यात्रामा चिरन्जीवी डेरी
कृषि

दश वर्षे यात्रामा चिरन्जीवी डेरी

११ पुष २०७७, शनिबार
कृषिमा  बैदेशिक लगानी खुल्ला प्रति  आपत्ति
कृषि

कृषिमा बैदेशिक लगानी खुल्ला प्रति आपत्ति

११ पुष २०७७, शनिबार
हिन्दु स्वयंम सेवक संघ रामेछापको मकर सङ्क्रान्ति उत्सव
समाचार

हिन्दु स्वयंम सेवक संघ रामेछापको मकर सङ्क्रान्ति उत्सव

११ पुष २०७७, शनिबार
मन्थलीमा पनि भुकम्प सुरक्षा दिवस
प्रहरी-प्रशासन

मन्थलीमा पनि भुकम्प सुरक्षा दिवस

११ पुष २०७७, शनिबार
मन्थलीमा पनि योग दिवस मनाइयो
समाचार

मन्थलीमा पनि योग दिवस मनाइयो

११ पुष २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.