Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशी गाँउपालिका अध्यक्ष रिहा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१६ पुष २०७७, बिहीबार
in समाचार, स्थानीय सरकार
0
176
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १६ पुष । रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का रिहा हुने भएका छन् ।
जबरजस्ती करणीको आरोपमा पुर्पक्षको लागि रामेछाप कारागारमा रहेका अध्यक्ष खडकालाई थुनामुक्त गर्न विहिवार उच्च अदालतले आदेश दिएको हो ।
केहि महिना अघि शरिर बन्धक ठगी र वलत्कारको आरोमामा खड्का प्रहरी हिरासतमा रहेपनि जिल्ला अदालत रामेछापले गर्दै शरीर बन्दक मुद्दामा २ लाख, ठगी मुद्दामा ५० लाखको धरौटी माग गर्दै बलात्कारको मुद्दामा पुर्पक्षको लागि जेल चलान गर्ने फैसाला गरेको थियो ।


जिल्ला अदालत रामेछापले गरेको फैसला चित्त नवुझेपछि खड्काले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।शरीर बन्धक मुद्दाको बारेमा जिल्ला अदालतको फैसला सदर गर्दै गठीको मुद्दामा ५० लाख ढरौटी माग्ने फैसाला पनि उच्च अदालतले बदर गरेको छ ।
उच्च अदालतमा खडकाको पक्षमा अधिवक्ता योगेन्द्र अधिकारीले बहस गरेका थिए । उनका अनुसार– अदालतले अहिले थुनामुक्त भएर पनि मुद्दा लडन पाउने आदेश दिएको छ भने उनको मुद्धा भने टुंगो लागिसेको छैन ।

Share70Tweet44Share12

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

१६ पुष २०७७, बिहीबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

१६ पुष २०७७, बिहीबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

१६ पुष २०७७, बिहीबार
देश

१६ पुष २०७७, बिहीबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

१६ पुष २०७७, बिहीबार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

१६ पुष २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.