Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अध्यक्ष खड्कालाई सम्पत्ति शुद्धिकरण विभागमा हाजिर गराइदै

नेपाल अभियान नेपाल अभियान
१८ पुष २०७७, शनिबार
in स्थानीय सरकार
0
91
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १८ पुष । रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई आइतवार सम्पत्ति शुद्धिकरण विभाग हाजिर गराइने भएको छ ।
पालिका अध्यक्षले अकुत सम्पत्ति कमाएकोले उक्त सम्पत्तिको छानविन गरिपाँउ भनि विभागमा उजुरी परेका कारण र यस अघि दायर भएको रिटमा शरिर बन्धक, ठगी र वलत्कारका मुद्धा सहित सम्पत्ति शुद्धिकरणको विषयमा समेत उल्लेख गरिएका कारण उनलाई हाजिर गराउन लगिने भएको हो ।
उच्च अदालतको विहिवार गरको रु ५ लाख धरौटिमा उनलाई रिहा गर्ने भन्ने फैसला अनुसार शुक्रवार जिल्ला कारागारले जिल्ला अदालतमा खड्कालाई बुझाइको थियो भने अदालतले प्रहरीलाई बुझाएको थियो ।
सम्पत्ति शुद्धिकरण विभागले जिल्ला प्रहरी कार्यालयलार्ई निज खड्का छुटिजाने हो भने यहा हाजिर गराउन भनि पत्र लेखेको र उक्त पत्रका वारेमा जिल्ला अदालतमा प्रहरीले राय वुझ्न पठाउदा जिल्ला अदालतले पनि आयोगमा हाजिर गराउनु भन्ने ब्यहोराको पत्र प्राप्त भएकोले आइतवार खड्कालाई आयोगमा हाजिर हुन पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।
वलत्कारको आरोपमा पुर्पक्षको लागि रामेछाप कारागारमा थुनामा रहेका अध्यक्ष खडकालाई थुनामुक्त गर्न विहिवार उच्च अदालतले आदेश दिएको थियो ।
६ महिना अघि शरिर बन्धक, ठगी र वलत्कारको आरोमामा खड्का प्रहरी हिरासतमा रहेपनि जिल्ला अदालत रामेछापले गर्दै शरीर बन्दक मुद्दामा २ लाख, ठगी मुद्दामा ५० लाखको टरौटी माग गर्दै बलात्कारको मुद्दामा पुर्पक्षको लागि जेल चलान गर्ने फैसाला गरेको थियो ।
जिल्ला अदालत रामेछापले गरेको फैसला चित्त नवुझेपछि खड्काले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
शरीर बन्दक मुद्दाको बारेमा जिल्ला अदालतको फैसला सदर गर्दै गठीको मुद्दामा ५० लाख धरौटी माग्ने फैसाला भने उच्च अदालतले बदर गरेका छ ।

Share36Tweet23Share6

Related Posts

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१८ पुष २०७७, शनिबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१८ पुष २०७७, शनिबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१८ पुष २०७७, शनिबार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

१८ पुष २०७७, शनिबार
देश

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

१८ पुष २०७७, शनिबार
क्षति पुगेको छोटो समयमानै भटौली खोलाको पुल मर्मतको काम तीव्र गतिमा शुरु
देश

क्षति पुगेको छोटो समयमानै भटौली खोलाको पुल मर्मतको काम तीव्र गतिमा शुरु

१८ पुष २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.