Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अब म परिपक्व नेता भएँ – अध्यक्ष खड्का

बद्री नयाँघरे बद्री नयाँघरे
१८ माघ २०७७, आईतवार
in समाचार, स्थानीय सरकार
0
119
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ माघ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर खड्काले आफु अब परिपक्व नेता भएको वताउनुभएको छ ।
सो कुरा उहाले आफ्नो कार्यभार पुनः संहाल्ने क्रममा आयोजित एक सभालाई सम्बोधन गर्दै वताउनु भएको हो ।

उहाले जिवनमा धेरै आरोह अवरोह आउने र त्यसलाई संयमित भएर प्रतिवाद गर्न सक्दा परिपक्व नेता भइने आफुलाई अनुभव यो अबधिमा भएको पनि वताउनुभयो ।
उहाले आफ्नै नजिकका सहायोद्धा साथीहरुले झुट्ठा मुद्दा लगाई आफु प्रति परेको अन्यायलाई सम्मानित अदालतले न्याय दिएको बताउनु भएको थियोे । उहाले आफु यस अघि पनि पालिकाको जनताका लागि २४ घण्टा खटेको र आगामी दिनमा पनि अहोरात्र खट्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । उहाले आइतवारदेखि आफ्नो पदभार पुनः ग्रहण गर्नु भएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित खड्कालाई यसअघि नेकपाले पर्टिमा साधारण सदस्य समेत नगरहने गरी कार्वाहि गरेको थियो ।
अध्यक्ष खडकालाई साउनमा व्यक्ति अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको थियो । जिल्ला अदालत रामेछापले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएर कारगार चलान भएका खड्कालाई उच्च अदालत पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि खड्का जेल मुक्त हुनु भएको हो ।
जेल मुक्त भएसँगै अध्यक्ष खडकालाई सम्पत्ती शुद्धिकरण विभागले पुन पक्राउ गरी छानविन गरेको थियो । त्याहा बाट पनि उहा धरौटिमा नै रिहा हुनुभएकोे हो ।

Share48Tweet30Share8

Related Posts

एक दशकमा रामेछापका ४४ हजार युवा वैदेशिक रोगजगारीमा
समाचार

एक दशकमा रामेछापका ४४ हजार युवा वैदेशिक रोगजगारीमा

१८ माघ २०७७, आईतवार
मन्थलीमा दलित पत्रकारहरूका लागि तालिम
समाचार

मन्थलीमा दलित पत्रकारहरूका लागि तालिम

१८ माघ २०७७, आईतवार
अभियोजन नीति सम्बन्धी छलफल
समाचार

अभियोजन नीति सम्बन्धी छलफल

१८ माघ २०७७, आईतवार
सर्वोच्चको फैसलाको समर्थनमा मन्थलीमा स्वागत र्‍याली
राजनीति

सर्वोच्चको फैसलाको समर्थनमा मन्थलीमा स्वागत र्‍याली

१८ माघ २०७७, आईतवार
संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत
राजनीति

संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत

१८ माघ २०७७, आईतवार
राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा
खेलकुद

राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा

१८ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.