Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ फाल्गुन २०७७, सोमबार
in समाचार, स्थानीय सरकार
0
26
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २४ फागुन । “महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्धिको आधार” भन्ने मुल नाराका साथ आज १११ औ अन्तराष्ट्रिय महिला दिवस देशभर विविध कार्यक्रमा साथ मनाइएको छ ।


देशभर दिवस मनाउने क्रममा रामेछापको मन्थली नरपालिकामा पनि विबिध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा प्रभातफेरी, प्रवचन र सम्मान कार्यक्रम गरिएको थियो ।
मन्थली नगरपालिको आयोजना सम्पन्न उक्त कार्यक्रममा नेपाल महिला संघ कि सभापति गंगा अधिकारी , अन्तरपार्टि महिला सञ्जाल रामेछापकी अध्यक्ष शान्ता सापकोटा नेपाल पत्रकार महासंघ रामेछापकी उपाध्यक्ष मन्जु उप्रेति लगाएतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

मन्थली नगर कार्यपालिकाकी सदस्य यसोदा श्रेष्ठको अध्यक्षता एबं जिल्ला समन्वय समितिकी उप–प्रमुख दीपा पाख्रीनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सक्रिय महिला पत्रकारको रुपमा नेपाल पत्रकार महासंघ रामेछापकी उपाध्यक्ष एबं नागरिक दैनिककी जिल्ला सम्वाददाता मञ्जु उप्रेति लगाएत अन्य विभिन्न विधाका ब्यक्तिहरुल्लाई सम्मान गरिएको थियो । सो अवसरमा मन्थली नगरपालिकाले सवारी चलक तालिमका महिला सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Share10Tweet7Share2

Related Posts

रामेछाप नगरपालिकाको डिप वोरिङ लिफ्ट खानेपानीको उद्घाटन
समाचार

रामेछाप नगरपालिकाको डिप वोरिङ लिफ्ट खानेपानीको उद्घाटन

२४ फाल्गुन २०७७, सोमबार
नयाँ वर्षमा शुभकामना आदान प्रादान र पत्रकारहरुलाई सम्मान
राजनीति

नयाँ वर्षमा शुभकामना आदान प्रादान र पत्रकारहरुलाई सम्मान

२४ फाल्गुन २०७७, सोमबार
ब्रम्हकुमारी राजयोगमा जेष्ठ नागरिक सम्मान र शुभकामना आदान प्रदान
समाचार

ब्रम्हकुमारी राजयोगमा जेष्ठ नागरिक सम्मान र शुभकामना आदान प्रदान

२४ फाल्गुन २०७७, सोमबार
रामेछाप जेसीजको स्वागत एबं सम्मान
समाचार

रामेछाप जेसीजको स्वागत एबं सम्मान

२४ फाल्गुन २०७७, सोमबार
मन्थली नगरपालिकाको शुभकामना आदान प्रदान
समाचार

मन्थली नगरपालिकाको शुभकामना आदान प्रदान

२४ फाल्गुन २०७७, सोमबार
पुरुष भलिवलको उपाधि  मन्थली ११ ले उचाल्यो
खेलकुद

पुरुष भलिवलको उपाधि मन्थली ११ ले उचाल्यो

२४ फाल्गुन २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.