रामेछाप,९ बैशाख । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र वडा नं ७ का वडा अध्यक्ष सुवास वोहोरा जेल चलान हुने भएका छन ।
विहिवार जिल्ला अदालत काठमाण्डौले उनीहरुलार्ई दश,दश हजार जरिवाना सहित एक एक वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला अदालत काठमाण्डौ का न्यायधिस रामचन्द्र पौडेलले गरेको फैसला अनुसार मिलन भनिने लोप्साङ लामालाई ६ बर्ष कैद र ६० हजार जरिवाना साथै अमृत तमालाई ३ वर्षकैद र ३० हजार जरिवाना को फैसला गरेको हो ।
यो बारेमा तपाईको प्रतिकृया