Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँ–गाउँमा पुगेर कानून सिकाउँदै मन्थली नगरपालिका

उमङ्ग मैनाली उमङ्ग मैनाली
२६ जेष्ठ २०७६, आईतवार
in समाचार, स्थानीय सरकार
0
142
SHARES
Share on FacebookShare on Twitter

२६ जेठ , २०७६

फुलासी– नागरिकहरूलाई बनेका ऐन कानुनको सामान्य जानकारी पनि नहुँदा विभिन्न समस्याहरू भोग्नु परेको सन्दर्भमा मन्थली नगरपालिकाले न्यायीक समितिको क्षेत्राधिकार तथा ऐन, कानून निर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरुवात् गरेको छ ।

मन्थली नगरपालिका–१४ फुलासीमा नगर उपप्रमुख एवं न्यायीक समिति संयोजक मायाकुमारी कार्कीले औपचारिक रुपमा उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको छ । उहाँले सामान्य समस्याहरूमा पनि सर्वसाधारणहरू प्रहरी र अदालत जाने क्रमलाई रोक्न तथा न्यायीक समिति र मेलमिलाप केन्द्रको भूमिका स्पष्ट गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उद्घाटन समारोहमा न्यायिक समितिका सदस्यद्वय नारायण बोगटी र उद्धव रम्तेलले न्यायिक समितिमा रहेर गरेका काम एवं अनुभवहरूको बारेमा जानकारी गराउनु भएको छ ।

मन्थली नगरपालिका न्यायीक समितिको आयोजनामा मन्थली नगरपालिका– १४ फुलासीबाट शनिबार सुरु गरिएको अभिमुखीकरण सबै वडाहरूमा संचालन गर्न लागिएको मन्थली नगरपालिकाका कानून अधिकृत सुदर्शन रायले जानकारी दिनुभयो । उहाँले कानूनका विषयमा जानकारी नहुँदा पनि क्षमा नहुने तथा नागरिकलाई न्यायीक समितिको विषयमा जानकारी गराउँदै न्यायीक समितिसम्म आउन सहजताको लागि कार्यक्रम संचालन गरिएको बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा न्यायीक समितिको कार्यविधि एवं मन्थली नगरपालिकाको कानून निर्माण प्रक्रिया, न्यायीक समितिको क्षेत्राधिकार, न्यायीक समिति र मेलमिलाप केन्द्र बीचको सम्बन्ध, संविधानमा मौलिक हक तथा स्थानीय सरकारको दायित्व, लैँगिक हिँसा र विभेद तथा कानूनी ब्यवस्था लगाएतका विषयमा जानकारी गराइएको छ । कार्यक्रमलाई अधिबक्ता पाण्डव प्रसाई, मन्थली नगरपालिकाका कानून अधिकृत सुदर्शन राय लगाएतले सहजीकरण गरिरहनु भएको छ ।

Share68Tweet31Share9

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

२६ जेष्ठ २०७६, आईतवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

२६ जेष्ठ २०७६, आईतवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

२६ जेष्ठ २०७६, आईतवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

२६ जेष्ठ २०७६, आईतवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

२६ जेष्ठ २०७६, आईतवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

२६ जेष्ठ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.