Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा सवारी दुर्घटना हुँदा दश जनाको मृत्यू

नेपाल अभियान नेपाल अभियान
४ बैशाख २०७९, आईतवार
in समाचार, स्थानीय सरकार
0
312
SHARES
Share on FacebookShare on Twitter

विवेक घिमिरे, रामेछाप । नौ महिनाको विचमा जिल्लामा सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ । बिभिन्न दुर्घटमा परी ९ महिनाको विचमा १० जनाले ज्यान गुमाएका हुन भने यस अबधिमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयको तत्थ्याँङ्क अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को चैत महिनासम्म जिल्लाको विभिन्न स्थानमा भएको २८ वटा सवारी दुर्घटना परी दश जना सर्वसाधारणले ज्यान गुमाएका हुन् ।

नौ महिनाको विचमा जिल्लाको विभिन्न ठाउँमा दुर्घटना भएका र उक्त दुर्घटनामा परी १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी प्रवक्ता श्रीशङ्कर श्रेष्ठका अनुसार यो अवधिमा ट्याक्टर दुर्घटनामा परी चार जना, बोलेरो दुर्घटनामा पाँच जना र ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
त्यस बाहेक विभिन्न ठाउँमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा तीन जना ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिकाका रहेका छन् भने अन्य जिल्लाभित्रकै नागरिकहरु रहेका छन् । यसरी ज्यान गुमाउने हरुमा असुरक्षित यात्रा गर्नै हरु पनि रहेको र उनीहरुले सवारी चलाउँदा सुरक्षामा ध्यान नदिनाले पनि धेरैले अकालमै ज्यान गुमाएका हुन् ।
यसरी दुर्घटनाका कारण मानबको ज्यान जानुमा चालकको लापरवाही, सडकको दुरावस्था र सवारी साधानको तिब्र गति भएको र यसलाई प्रहरीले न्युनिकरण गर्नका लागि धेरै प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राजकुमार थिङ्गले जानकारी दिनुभयो ।

Share125Tweet78Share22

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

४ बैशाख २०७९, आईतवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

४ बैशाख २०७९, आईतवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

४ बैशाख २०७९, आईतवार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

४ बैशाख २०७९, आईतवार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

४ बैशाख २०७९, आईतवार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

४ बैशाख २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.