Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सार्वजनिक सम्पत्ति माथि ब्यक्तिको डोजर

नेपाल अभियान नेपाल अभियान
१० भाद्र २०७९, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
173
SHARES
Share on FacebookShare on Twitter

१० भदौ, रामेछाप । रामेछापको मन्थलीमा सार्वजनिक सम्पतीमाथि ब्यक्तिको डोजर चलेको छ ।


नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले मन्थली नगरपालिका अगाडि निर्माण गरेको संरचना नगरपालिकालाई बिना जानकारी भत्काएर सार्वजनिक सम्पतिमाथि ब्यक्तिले डोजर चलाएका हुन । मन्थली नगरपालिकाको कार्यालय अगाडि रहेको नगरको पार्क र प्रतिक्षालयसंगै जोडिएको अध्यक्ष श्रेष्ठको नीजी जग्गामा घर बनाउनको लागि उनले आफ्नो संरचना हटाई खर्ने क्रममा यस अघि नगरपालिकाले लाखौं खर्चेर बनाएको ‘वाल’ भत्काएका हुन ।
नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा कूल १८ लाख लागतमा निर्माण गरेको ‘मनोमोहन पार्क’ संगैको ‘वाल’ भत्काएपछि स्थानीय ले बिरोध गर्न थालेका छन् । श्रेष्ठले नगर प्रमुख आफ्नै पार्टिको ब्यक्ती भएको आधारमा यस्तो गरेको आरोप स्थानीयले लगाएका छन् । नगरपालिकाको ढोका अगाडि रहेको उक्त संरचानाको वाल भत्काउदा समेत नगरपालिका लुटुलु हेरेर बसीरहेको छ ।
यस बिषयमा नगर प्रमख सँग संम्पर्क गर्दा नगर प्रमख लव श्रेष्ठले यो बिषयमा मलाई थाहा छैन भन्ने जवाफ दिनुभएको छ । नगर प्रमुख श्रेष्ठले भन्नुभयो– ‘मलाई यसका वारेमा औपचारिक जाकारी छैन तर कार्यालयमा लिखित वा मौखिक कुनै जानकारी गराएको भए मैले बुझ्नु पर्छ । मैलै पनि हाम्रो नगरले बनाएको वाल भत्काइएको भन्ने जानकारी पाएको छु यसवारेमा म आनन्द जी लाई सोधेर मात्र भन्न सक्छु । यदि उहाले त्यस्तो गर्नुभएको रहेछ भने पहिलेको जस्तो संरचना उहाले पुन बनाइदिनु पर्छ ।

यसैबिषयमा नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीसँग सम्पर्क गर्दा उहाले पनि यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाले भन्नुभयो यो वारेमा मलाई थाहा छैन मेयर साप वा हाकिम सापलाई थाहा छ की उहालाई एकपटक सोध्नु पर्छ ।
यसैबिषयमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसँग पनि यस वारेमा जिज्ञासा राख्दा आफुलाई यो बिषयमा कुनै जानकारी नभएको बताउनुभयो ।
यस बिषयमा नगरपालिकाका यस अघिका (निबर्तमान) नगर प्रमुख रमेश बस्नेतले नगरको संरचना भत्काएकोमा गम्भिर आपत्तिसहित आक्रोश पोख्नुभएको छ । आफु नगरको मेयर हुदाँ धेरै दुख गरि वनाएको संरचना भत्काएको देख्दा पिडा भएको भन्दैे नगरको संरचनामाथि एउटा जिम्मेवार ब्यक्तिले सार्वजनिक सम्पतिमाथि गरेको ज्यादति शह्य हुन्न उनले वर्तमान मेयरको सत्ताको दुरुपायोगको संज्ञा दिनुभएको छ । उहाले भन्नुभयो यो संरचना निर्माणगर्द वाल निर्माणका लागि ५ लाख र मनमोहन पार्कका लागि १३ लाख गरी कुल र्१८ लाखको लागतमा यो संरचना निर्माण गरिएको हो । तत्कालिन समयमा पार्क बनाउँदा पनि ३ फिट नगरपालिकाको जग्गामा विभिन्न बिरुवा भएका कारण छोडिएको थियो । प्राविधिकहरुको सल्लाहमै रुखका बिरुवा रोपिएको थियो । अलिले नत ति विरुवा हरु छन नत वाल नै छ । त्यसमा नगरले रोपेका बिरुवा र संरचना आज ब्यक्तिले आफ्नो स्वार्थको लागि भत्काउँदा हामि टुलुटुलु हेरेर बस्न हुन्न अमिन वोलाएरु नापजाँच पछि बास्तविक जग्गा पत्ता लगाएर मात्र आ–आपनो जग्गाको भोगाधिकार गर्न पाइछ ।

भत्काउनु अघिको संरचनाहरु

यस बिषयमा जग्गाधनि आन्नद श्रेष्ठसंग बुझ्दा आफुले बिहिबारनै नगरपालिकाको प्रशासनलाई लिखित तथा मौखिक जानकारी दिएको र आफ्नो जग्गामा पक्की घर वनाउन आफुले चर खन्न थालेको बताउनुहुन्छ ।

अध्यक्ष श्रेष्ठ घरको जग खन्नको लागि भत्काइएको वाल काम सकेपछि त्यस्तै बनाइदिने बताउनुहुन्छ ।

Share69Tweet43Share12

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

१० भाद्र २०७९, शुक्रबार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

१० भाद्र २०७९, शुक्रबार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

१० भाद्र २०७९, शुक्रबार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

१० भाद्र २०७९, शुक्रबार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

१० भाद्र २०७९, शुक्रबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

१० भाद्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.