Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भटौली वडा कप सुरु

नेपाल अभियान नेपाल अभियान
७ कार्तिक २०७९, सोमबार
in समाचार, स्थानीय सरकार
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,७ कार्तिक । मन्थली नगरपालिका वडा नं–७ भटौलीमा आजदेखि दोस्रो भटौली वडा कप अन्तर्गत खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।


खेलकुद बिकास समिति मन्थली न.पा. वडा नं–७ को आयोजनामा सुरु भएको उक्त खेलका बिजेताहरु प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरिने छ भने नगद ५ हजार सहित शिल्ड सान्त्वना हुनेलाई बितरण गरिने आयोजकले जनाएको छ ।


खेलकुद बिकास समिति म.न.पा–७ का संयोजक मानोज माझीको अध्यक्षतामा चलिरहेको उक्त खेलको उद्घाटन रेफ्रीलाई वल हस्तान्तरण गरेर मन्थली नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।
२ दिन सम्म चल्ने बताइएको सो खेलको उद्घाटन खेल भटौली बि ले जितेको छ । भटौली ए र बि विच भएको प्रतिस्पर्धामा भटौली बि ले ए लाई २५–१६ र २६–२४ को सोझो सेटमा पराजित गरेको हो ।


७ वटा समुह सहभागि रहेको उक्त खेलकुद प्रतियोगिताको उद्घाटन का अवसरमा नगर प्रमुख श्रेष्ठ, सो वडाका वडा अध्यक्ष भुवन हरी प्रसाई, ८ नं वडाका वडा अध्यक्ष गोपाल श्रेष्ठ र ७ नं का वडाका वडा सदस्य खिरलाल तामाङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।


कार्यक्रमका अबसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरको समृद्धिका लागि खेलकुद अति आबश्यक भएकोले मन्थली नगरका १४ वटै वडामा यस्ता खेलकुदहरु बेला बेलामा भैरहनुपर्ने बताउनुभयो ।
“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई चरितार्थ गर्न आयोजना गरिने यस्ता खेलहरुले युवा वर्गको स्फूर्ति बढनुका साथै मनोरन्जन पनि हुने बताउनुभयो । उहाले नगरले सुरुमै अघि सारेका शिक्षा, स्वास्थ्य खानेपानी को समुचित ब्यवस्थाका लागि नगरपालिका लागिपरेको बताउनुभयो ।

सो अवसरमा स्थानीय माझी समुदायका वालिकाहरुले नृत्य प्रदर्शन गरेका थिए । उक्त खेलमा प्रदेश स्तरीय रेफ्रीहरु क्रमश ध्रुव पौडेल र शुक्र बहादुर माझीले आ आफ्नो जिम्मेवारी वहन गरिरहनुभएको छ । प्रतियोगिता फाइनल खेल सहित मंगलवार सम्पन्न हुने आयोजकले जनाएको छ

Share14Tweet9Share3

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

७ कार्तिक २०७९, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

७ कार्तिक २०७९, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

७ कार्तिक २०७९, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

७ कार्तिक २०७९, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

७ कार्तिक २०७९, सोमबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

७ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.