Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘मन्थली नगरपालिकाको मुहार चाँडै फेर्न सकिन्छ’ : नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
२१ असार २०७६, शनिबार
in स्थानीय सरकार
0
138
SHARES
Share on FacebookShare on Twitter

२१ असार, २०७६
सुन्दर र समृद्ध मन्थली नगरपालिका निर्माणको अभियानमा जुटेको मन्थली नगरपालीकाले आगामी आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्षको लागि तया गरिएको नीति तथा कार्यक्रममा नगरको मुहार चाँडै फेर्न सकिने प्रतिवद्धता समेत जनाएको छ ।

नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।
नगरले आफ्नो नारालाई पूरा गर्न आगामी आर्थिक वार्षका लागि ल्याइएको नीति तथा कार्यक्रम सफल बनाउनको लागि ८२ करोड ४ लाख ३९ हजार बजेट समेत ल्याएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख रमेश कुमार बस्नेतले शिक्षा, खानेपानी, पूर्वाधार निर्माण, कृषि तथा पशुविकास, लक्षित वर्ग , युवा तथा खेलकुद, स्वस्थ्य सेवा, पर्यटन, गरिबी निवरण तथा रोजगारी प्रर्वद्धन, नगरबाट प्रबहा हुने सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, सिंचाइ, वातावरण लगायतका क्षेत्रलाई आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम समावेश गरिएको बताउनुभयो ।

नीति तथा कार्यक्रम मार्फत प्रस्तुत बजेटमा उल्लेख भए अनुसार संघीय वित्तीय समानीकरण अनुदान तर्फ २० करोड ५९ लाख, संघीय शर्सत अनुदान तर्फ ३० करोड ९३ लाख, संघीय राजश्व बाडफाड तर्फ ११ करोड ५८ लाख, जलविद्युत रोयल्टी तर्फ १ करोड ४२ लाख ७० हजार, प्रदेश वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख २६ हजार, प्रदेश सशर्त अनुदान तर्फ ३० लाख, नगरको आन्तरिक आम्दानी तर्फ २ करोड ६५ लाख उल्लेख छ ।
नीति तथा कार्यक्रमममा समावेश गरिएका सबै काम पूर्ण रुपमा कार्यान्वयनका लागि नगरले कुनै पनि कसुर बाँकी नराख्ने कुरा पनि नगर प्रमुखले नीति तथा कार्यक्रममा उल्लेख गर्नु भएको छ । नगर प्रमुख बस्नेतले पत्रकारहरुले सोधेका धेरै जिज्ञासाको समेत जवाफ दिँदै आफ्नो कार्यकाललाई सुशासन र विकासका क्षेत्रमा पनि अब्बल बनाउने ईच्छा शक्ति आपूmमा भएकोले पनि आफ्नो अभियानबाट आफू कत्ती पनि बिचलित नहुने दाबी गर्नुभयो ।

Share103Tweet15Share4

Related Posts

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

२१ असार २०७६, शनिबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२१ असार २०७६, शनिबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

२१ असार २०७६, शनिबार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

२१ असार २०७६, शनिबार
देश

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

२१ असार २०७६, शनिबार
क्षति पुगेको छोटो समयमानै भटौली खोलाको पुल मर्मतको काम तीव्र गतिमा शुरु
देश

क्षति पुगेको छोटो समयमानै भटौली खोलाको पुल मर्मतको काम तीव्र गतिमा शुरु

२१ असार २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.