Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तीन दिन अघि देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन

नेपाल अभियान नेपाल अभियान
४ फाल्गुन २०७९, बिहीबार
in समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,४ फागुन । रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप वजार स्थित डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
तीन दिन अघि देखि सुरु भएको डढेलो बाट रामेछाप बजार सहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यलयका कार्यालय प्रमुख सहित सम्पुर्ण कर्मचारीहरु,नेपाली सेना, प्रहरी र स्थानीयहरु डढेलो नियन्त्रणमा खटिएका छन् ।


डढेलो लागेको उक्त समुदायिक वनमा अधिकांस सल्लाका रुखहरु रहेको र त्याहा रहेको सल्लीवीर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ ।
डढेलो नियन्त्रणमा लिने प्रयास भैरहे पनि हाल सम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका वडा नं–८ का वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।


यसै विच रामेछापको रामेछाप नगरपालिका वडा नं –८ मा बिहिबार एक घर जलेर नष्ट भएको छ ।
बिहिबार दिउँसो वादी छापडाँडाका जित बहादुर हायुको घर र गोठमा आगलागि हुँदा घर तथा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछाप ले जनाएको छ प्रहरी चौकी रामेछाप असई दिनेश प्रसाद चौलागाईका अनुसार वालवालिकाले आगो खेलाउँने क्रममा उक्त घटना भएको आसंका गरिएको छ ।

Share18Tweet11Share3

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

४ फाल्गुन २०७९, बिहीबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

४ फाल्गुन २०७९, बिहीबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

४ फाल्गुन २०७९, बिहीबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

४ फाल्गुन २०७९, बिहीबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

४ फाल्गुन २०७९, बिहीबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

४ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.