Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

नेपाल अभियान नेपाल अभियान
१० फाल्गुन २०७९, बुधबार
in खेलकुद, समाचार, स्थानीय सरकार
0
62
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,फागुन १० गते । रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाको वडा नं–२ स्थित सिरिसेमा बुधबारवाट दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।


सरोज घागा मगरको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगिताको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ, कान्छारामले गर्नु भएको थियो ।
३ दिन सम्म चल्ने बताइएको उक्त प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा,भलिवल, एथलेष्टिक अन्तर्गतका बिभिन्न दौडहरु,हाइजम, लमजम,ट्रिपल जम्प, सटपुट, ज्याब्लिङ थ्रो , कवर्दि लगाएतका खेलहरु खेलाइने आयोजकले जनाएको छ ।
कार्यक्रको अबसरमा बोल्दै प्रमुख अतिथि तामाङले विकास निर्माणको काममा रामेछाप जिल्लावाट प्रदेश र संघ मा प्रतिनिधित्व गर्ने सबै सांसदहरु एक ठाउमा उभिने वताउनु भयो । उहाले सिरिसेमा सञ्चालन भएको हाइड्रोपावरले सामाजिक काम पर्याप्त नगरेको, लिखु खोलामा छाड्नु पर्ने १० प्रतिशत पानी नछाडेका कारण खोला सुक्दै जादा स्थानीय सिंचाई सुबिधा बाट बञ्चित हुनु परेको आरोप लगाउनु भयो ।
उहाले घर पाएक शिक्षकहरुले पढाइमा ध्यान नदिने भएकाले अन्तर पालिका शिक्षकहरुलाइ राम्रो सेवा सुबिधा दिएर सरुवा गर्नु पर्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि एबं प्रदेश सांसद आनन्द श्रेष्ठ ले हाइड्रो पावरले स्थानीय रुपमा गुनासो नआउने गरी काम गर्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले हरेक वर्ष गरिने रनिङ शिल्ड फरक फरक पालिकामा गर्दा राम्रो हुने धारणा राख्नु भयो ।
कार्यक्रमका अबसरमा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष केशव महत, मन्थली नगरपालिकाकी उप प्रमुख इश्वरी बस्नेत, काग्रेसका नेता कृष्ण महत, लगाएत बिभिन्न दलका प्रतिनिधिहरु पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, वडा नं २ सैपुका वडा अध्यक्ष सन्तोष पौडेल लगाएतले आ आफ्नो धाराणा राख्नु भएको थियो ।

Share25Tweet16Share4

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

१० फाल्गुन २०७९, बुधबार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

१० फाल्गुन २०७९, बुधबार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

१० फाल्गुन २०७९, बुधबार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

१० फाल्गुन २०७९, बुधबार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

१० फाल्गुन २०७९, बुधबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

१० फाल्गुन २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.