Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरकार विरुद्ध मन्थलीमा राँके जुलुस

नेपाल अभियान नेपाल अभियान
२६ असार २०७६, बिहीबार
in समाचार
0
43
SHARES
Share on FacebookShare on Twitter

२६ असार, २०७६

मन्थली– नेविसंघ रामेछापले सरकार विरुद्ध राँके जुलुस निकालेको छ । तीन करोड नेपालीलाई विषादीयुक्त तरकारी तथा फलफूल खुवाउने गरी भारतबाट नेपाल भित्रने तरकारी नाकामा जाँच नगरी ल्याउने गरी निर्णय गरेको भन्दै त्यसको विरोधमा विहिबार साँझ सदरमुकाम मन्थलीमा नेविसंघले राँके जुलुस निकालेको हो ।

मन्थलीको देवकोटा चोक नजिकबाट निकालिएको राँके जुलुसलाई प्रहरीले अगाडी बढ्न नदिएपछि बजार परिक्रमा गर्ने योजना भने नेविसंघको बिफल भएको नेविसंघ रामेछापका एक नेताले नेपाल अभियानलाई जानकारी गराउनुभयो । नेपाली काग्रेसका पूर्व जिल्ला कार्यसमितिका सदस्य समेत रहनुभएका काग्रेस नेता दीपक खड्काको नेतृत्वमा निकालिएको राँके जुलुसमा नेविसंघ रामेछापका उपाध्यक्ष सुशिल बख्रेल, कोषाध्यक्ष युवराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।
विषादी परीक्षण नगर्ने सरकारको निर्णय विरुद्ध नेविसंघले असार २३ गते देखि लगातार देशभरी विभिन्न किसिमका आन्दोलनहरु गर्दै आएको छ ।

Share17Tweet11Share3

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२६ असार २०७६, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२६ असार २०७६, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२६ असार २०७६, बिहीबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२६ असार २०७६, बिहीबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

२६ असार २०७६, बिहीबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

२६ असार २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.