Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको साघुँटारमा आगलागी, ४ घर पूर्ण रुपमा जलेर नष्ट

नेपाल अभियान नेपाल अभियान
९ श्रावण २०७६, बिहीबार
in समाचार
0
2.7k
SHARES
Share on FacebookShare on Twitter

९ साउन, २०७६
रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा आगलागी भएको छ । स्थानीय राजन सुवेदीको घरबाट विहिबार विहान विद्युतको लाइन सट भई लागेको आगोबाट अहिले सम्म ४ ओटा घरमा पूर्ण रुपमा क्षेति पुगेको वडा अध्यक्ष भुपल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका असनुसार राजन सुवेदीको प्रीफ्यबको घरमा बिद्युतको लाइन सट भएको र त्यस घरमा डिजेल राखिएको हुनले अन्य घरमा आगो फैलिएको हो ।

फोटो : लक्ष्मण श्रेष्ठको फेसबुकबाट

बिहान साँढे ८ बजे देखि आलगेको आगो अहिले केही नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । आगो नियन्त्रणको लागि साँघुटार प्रहरी, स्थानीय लगायतले प्रयास गरिरहेको पनि वडाअध्यक्ष श्रेष्ठले जनकारी दिनुभयो ।

Share2550Tweet48Share13

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

९ श्रावण २०७६, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

९ श्रावण २०७६, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

९ श्रावण २०७६, बिहीबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

९ श्रावण २०७६, बिहीबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

९ श्रावण २०७६, बिहीबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

९ श्रावण २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.