Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साँघुटार अग्नी पीडितलाई रामेछाप काग्रेसको ३ लाख माथी सहयोग

नेपाल अभियान नेपाल अभियान
१८ श्रावण २०७६, शनिबार
in समाचार
0
1.5k
SHARES
Share on FacebookShare on Twitter

१८ साउन, २०७६
साँघुटार- जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा साउन ९ गते आगलागीबाट पीडित भएका परिवारलाई नेपाली काग्रेस रामेछाप र काग्रेसका नेताहरुले ३ लाख १९ हजार ३ सय ७० रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन् ।

आगलागीबाट पीडित परिवारलाई नेपाली काग्रेस रामेछाप जिल्ला कार्यसमितिले १ लाख ८३ हजार १५, समाजसेवी एवं गत निर्वाचनमा नेपाली काग्रेस रामेछापबाट प्रतिनिधिसभामा उम्मेद्वार बन्नुभएका कान्छाराम तामाङले १ लाख तीन हजार र ओखलढुङ्गाका युवा नेता एवं संविधानसभा सदस्य रामहरी खतिवडाले ३३ हजार तीन सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
शनिबार घटना स्थलमै पुगेर पीडित परिवालाई थोरै भए पनि राहात पु¥याउने उद्देश्यले रकम वितरण गरिएको नेपाली काग्रेस रामेछापले बताएको छ । घटना प्रति दुख व्यक्त गर्दै संविधानसभा सदस्य रामहरी खतिवडाले विपत्तको बेला कसैले पनि पार्टी, व्यक्ति, जात, धर्म जस्ता कुरा नहेरी सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । खतिवडाले घटनाबाट पीडित परिवारलाई केन्द्रिय सरकारले तत्काल राहात उपलब्ध गराउनु पर्ने माग समेत राख्नुभयो ।

त्यस्तै राहात रकम हस्तन्तरण गर्दै काग्रेस नेता कान्छाराम तामाङले घटनाबाट पीडितलाई थोरै भए पनि राहात पुग्ने बताउनुभयो । उहाँले आगलागी पीडितलाई राहातको लागि विभिन्न निकायहरुसँग आफूले सहयोगको लागि प्रस्ताब राख्ने र सहयोग प्राप्त भएमा पीडितलाई ल्याएर हस्तान्तरण गर्ने पनि बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामेछापका सभापनि लबश्री न्यौपानेले नेपाली काग्रेस जनताको पार्टी भएकाले जनतालाई अफ्टेरो पर्दा जस्तो सुकै सहयोग गर्न पछि नपर्ने बताउनुभयो ।
साउन ९ गते बिहान एक प्रीफ्याबको घरबाट निस्केको आगोले सँगै रहेका दुई ओटा टहरा र एक पक्की घर सहित ४ ओटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । पुर्ण रुपमा घर जलेर नष्ट भएका र अन्य ४ गरी ८ घरपरिवार पीडित रहेका छन् ।

Share1410Tweet22Share6

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१८ श्रावण २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१८ श्रावण २०७६, शनिबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

१८ श्रावण २०७६, शनिबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

१८ श्रावण २०७६, शनिबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

१८ श्रावण २०७६, शनिबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

१८ श्रावण २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.