Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा संचालित अटोले तीन जना मात्रै बोक्न पाउँने, पक्की सडकमा नयाँ भाडादर (सूची सहित)

नेपाल अभियान नेपाल अभियान
३० श्रावण २०७६, बिहीबार
in समाचार
0
246
SHARES
Share on FacebookShare on Twitter

३० साउन, २०७६

मन्थली- रामेछापको सदरमुकाम मन्थलीमा संचालित अटोले जोखिम मोलेर क्षमता भन्दा बढी यात्रु बोकेको गुनासो आए पछि जोखिमलाई न्यूनीकरणको लागि एउटा आटोले क्षमता (तीन जना) भन्दा बढी यात्रु बोक्न नपाउने गरी निर्णय भएको छ । विहिबार प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले नयाँ भाडादर कायम गरी क्षमता अनुसार यात्रु बोक्ने गरी निर्णय गरेको हो ।

मन्थलीको देबकोटा चोक देखि नजिकका स्थानहरुमा नयाँ भाडादर कायम गरिएको र उक्त नयाँ भाडा साउन ३१ गते देखि लागु हुने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी केसी पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै अटोले यात्रु बाहेक अन्य सामाग्री बोक्न नपाउने सहमती भएको पनि उहाँले बताउनुभयो । निर्धारण गरिएको नयाँ भाडादर पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि यात्रु र सरोकारवालाहरु बढी सचेत हुनुपर्ने उहाँको भनाई रहेको छ । अटो चलाउनको लागि जिल्ला भरीको अनुमती भए पनि जोखिम युक्त ठाउँहरुमा अटो नचलाउन अटो व्यवसायिहरुलाई आग्रह गरिएको पनि प्रजिअ केसी पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा अटो व्यवसायि, जिल्ला ट्राफिक प्रहरी, राजनीतिक दल, सरोकारवाला लगायतको सहभागिता रहेको थियो । अहिले मन्थलीमा दुई दर्जन भन्दा बढी अटो संचालनमा रहेका छन् ।

Share221Tweet10Share3

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

३० श्रावण २०७६, बिहीबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

३० श्रावण २०७६, बिहीबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

३० श्रावण २०७६, बिहीबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

३० श्रावण २०७६, बिहीबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

३० श्रावण २०७६, बिहीबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३० श्रावण २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.