Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकारलाई अझै पनि कानूनी जटिलता छन् : स्थानीय जनप्रतिनिधि

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०७६, सोमबार
in समाचार, स्थानीय सरकार
0
107
SHARES
Share on FacebookShare on Twitter

२३ भदौ, २०७६

खाँडादेवी- रामेछापको खाँडादेवी गाउँपालिकामा स्थानीय शासन कार्यविधि विषयक अन्तरक्रियात्मक संवाद भएको छ । इन्हुरेडको आयोजनामा भएको अन्तरक्रियात्मक संवादमा गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरुले अहिले पनि विभिन्न कारणले स्थानीय सरकारलाई कानूनी समस्या आइरहने बताएका छन् । उनिहरुले कानूनी समस्याले दर्गा अझै पनि सर्वसाधारणको काम सहज रुपमा गर्न नसकिएको गुनासो गरेको छन् ।

गाउँपालिकाका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अधिबक्त कृष्ण प्रसाद भट्टराईले स्थानीय निकाय संचालन, कानूनी शुसासन समस्या र समधानको बारेमा सहजीकरण गर्नु भएको थियो । स्थानीय सरकारले भोग्दै आएका कानूनी समस्याको बारेमा संघिय संसदमा छलफल गराई समधानको बाटो खोजिने संस्थाले बताएको छ । जिल्लाका ६ ओटै गाउँपालिकाले स्थानीय सरकार संचालनमा भोग्दै आएका कानूनी जटिलताको बारेमा एक मुष्ट रुपमा संघिय संसदमा छलफल तथा समधानको लागि पेश गरिने संस्थाले जानकारी गराएको छ ।

इन्हुरेडका कार्यक्रम संयोजक इन्द्र सिंजालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाको कार्यालयमा शनिबार भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठ, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो

Share82Tweet10Share3

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२३ भाद्र २०७६, सोमबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२३ भाद्र २०७६, सोमबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२३ भाद्र २०७६, सोमबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२३ भाद्र २०७६, सोमबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

२३ भाद्र २०७६, सोमबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

२३ भाद्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.