Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘जागरणमा पनि गुटकै राजनीति भयो’ : युवा नेता

नेपाल अभियान नेपाल अभियान
२४ भाद्र २०७६, मंगलवार
in राजनीति, समाचार
0
504
SHARES
Share on FacebookShare on Twitter

२५ भदौ, २०७६

रामेछाप- नेपाली काग्रेसले दोस्रो चरण अन्तरगतको मंगलबार देखि सुरु गरिएको रामेछाप प्रदेश क को जागरण अभियान कार्यक्रममा केही युवा नेताहरुले जागरण अभियानमै गुटको राजनीति भएको आरोप लगाएका छन् । उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडा अध्यक्षा एवं काग्रेस युवा नेता रमेश सुनुवार, जित बहादुर कटुवाल र देब बहादुर बस्नेतले अन्तरक्रिया जस्तो कार्यक्रममा आउँदा स्थानीय नेता तथा कार्यकर्ताहरुलाई नै गुटको दृष्टिले हेरेको भन्दै उनिहरुले गुट बनाएको आरोप लगाएका हुन् ।

युवा नेता रमेश सुनुवार र जीत बहादुर कटुवाल

रमेश सुनुवारले भन्नुभयो– केन्द्र देखि जिल्ला हुँदै गाउँमा आउँदा विभिन्न गुट बनाएर कार्यक्रम गरियो, हामी स्थानीय कार्यकर्तालाई समेत कार्यक्रममा आफ्न भनाई नै राख्न नदिने गरी कार्यक्रम तयार गरियो, त्यसमा हामीले आपत्ती जनायौँ । जागरणको नाममा एउटा व्यक्तिको पद जोगाउन कार्यकर्तालाई नै बेवास्त गर्दा गाउँपकालिका काग्रेसलाई ठूलो घाटा पुग्छ ।’

केन्द्रको विधि विधान भन्दा बाहिरा गएर उमाकुण्ड काग्रेसका सबै वडाका सभापतिसँग समन्वय नगरी गाउँपलिका संयोजक तोकिएको समेत सुनुवारको आरोप रहेको छ । विभिन्न बहान बनाएर अभियान कार्यक्रममा आएका काग्रेसका जिम्मेवार नेतालाई केही व्यक्तिका कारण कार्यक्रम स्थलमा आउन नदिई सदरमुकाम मन्थलीबाटै फर्काइएको समेत उहाँको आरोप रहेको छ । कार्यक्रम गर्ने नाउमा विभिन्न गुट बोकेर आउने नेताहरुलाई गाउँमा आउन नदिने चेतावनी समेत उहाँले दिनुभएको छ । साथै उहाँले गाउँ आउँदा सबैलाई एउटै आँखाले हेर्ने गरी आए आफू जस्तो सुकै अबस्थामा पनि सघाउन तयार रहेको धाराण राख्नुभयो ।

पार्टीले कसैलाई विभेद गरेको छैन : सचिब बस्नेत

उता नेपाली काग्रेस रामेछापका सचिब विष्णु बस्नेतले उमाकुण्डको प्रितिमा गरिएको कार्यक्रममा वडा अध्यक्ष एवं काग्रेसका युवा नेता रमेश सुनुवारले भने जस्तो कसैलाई पनि विभेद नगरिएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘भएका गुटलाई पनि अन्त्य गर्न कार्यक्रम गरिएको हो, कुनै गुटको नभई समग्र क्षेत्रको कार्यक्रम भएको हो । अन्तरक्रियामा आफूलाई मनमा लागेका प्रश्न र जिज्ञसा राख्न पाउँछन् । र त्यसको जवाफ पनि सम्बन्धित व्यक्तिबाटै आउने भएकाले कसैले कसैलाई गुटमा राखेर हेरिएको छैन् ।

Share459Tweet19Share5

Related Posts

३२ औँ अपाङ्गता दिवसमा सुनारपानीकी  निर्मला सम्मानित
देश

३२ औँ अपाङ्गता दिवसमा सुनारपानीकी  निर्मला सम्मानित

२४ भाद्र २०७६, मंगलवार
रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि
देश

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

२४ भाद्र २०७६, मंगलवार
मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा
देश

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

२४ भाद्र २०७६, मंगलवार
धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट
प्रदेश नं ३

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

२४ भाद्र २०७६, मंगलवार
आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  
देश

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

२४ भाद्र २०७६, मंगलवार
मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

२४ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.