Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नाम्स गण्डकी प्रदेशको अध्यक्षमा भुजेलको उम्मेदवारी घोषणा

नेपाल अभियान नेपाल अभियान
२६ भाद्र २०७६, बिहीबार
in समाचार
0
124
SHARES
Share on FacebookShare on Twitter

२६ भदौ, २०७६

रामेछाप- बजार बिक्री प्रतिनिधि संघ (नाम्स) को पोखरामा हुन गइरहेको प्रथम प्रदेश स्तरीय महाधिवेशनमा दुर्गा भुजेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । रामेछाप घर भइ तनहुँमा विगत सात वर्ष देखि बजार बिक्री प्रतिनिधिका रुपमा क्रियाशिल भुजेलले यही भादौ २८ गते पोखरामा हुने नाम्सको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

संघमा बिभिन्न राष्ट्रिय तथा वहुराष्ट्रिय कम्पनीका कर्मचारीका रुपमा काम गर्ने करिब दुई सय प्रतिनिधि रहेका छन् । संस्थाको दिर्घकालिन विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएर उम्मेदवारी घोषणा गर्नुभएका भुजेलले आफू अध्यक्ष भएमा नेपाल बजार बिक्री प्रतिनिधि संघको आफ्नै कार्यालय खडा गर्ने, व्यवसायिक संघ संस्थासँग सहकार्य बढाउने¸ क्षमता अभिबृदीका तालिम चलाउने लगायतका कामहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संस्था र संस्थाका सदस्यलाई कुनै समस्या पर्दा रात दिन नभनी खटेर समस्या समाधान गर्ने र आर्थिक सामाजिक अनुशासन पालना गर्ने आफ्नो स्वभाव रहेको बताउँदै भुजेलले महाधिवेशनमा मतदान प्रक्रिया भएमा आफ्नो जित निश्चित रहेको दावी गर्नुभएको छ । भुजेल प्रिमियर अर्गानिक्स प्रालिमा गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा कार्यरतका साथै नेपाल बजार बिक्री प्रतिनिधि संघ तगोल शाखाका अध्यक्ष समेत हुनुहुन्छ ।

Share81Tweet18Share5

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

२६ भाद्र २०७६, बिहीबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

२६ भाद्र २०७६, बिहीबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

२६ भाद्र २०७६, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

२६ भाद्र २०७६, बिहीबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

२६ भाद्र २०७६, बिहीबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

२६ भाद्र २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.