Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बाख्रा जोन समन्वय समितिमा अधिकारी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ मंसिर २०८१, बिहीबार
in समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १३ मंसिर । रामेछापको विभिन्न पालिकामा लागु भएको वाख्रा जोन कार्यक्रम सञ्चालनका लागि सहज होस भन्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले खाँडादेवी गाँउपालिकाको पकरवासमा आयोजना गरेको बाख्रा पालक कृषकहरुको भेलाले ओमकार अधिकारीको नेतृत्वमा ९ सदस्यीय बाख्रा जोन सन्चालन समन्वय समितिको नयाँ कार्यसमिति पुनर्गठन गरेकाे छ ।


यस अघि गठन गरिएको समितिको म्याद समाप्त भएकोले पुनर्गठन गरिएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरले जानकारी दिनुभयो ।
यसरी नवगठित समितिमा रहनेहरुमा उप–संयोजक, सचिव र सह–सचिबमा क्रमशः जयराम घिसिङ, के डी श्रेष्ठ र राम बहादुर तामाङ रहनुभएको छ भने अन्य सदस्यहरुमा क्रमश ः सादुराम ढुुंगेल, शान्ता भुजेल, लक्ष्मी कार्की ,भक्त बहादुर मानन्धर र इन्द्रमाया श्रेष्ठ रहनुभएको परियोजनाकी प्राबिधिक भवानी बस्नेतले बताउनुभयो ।

आफ्नो नेतृत्वमा गठित समितिले परियोजना सँग समन्वय गरी बाख्रा जोन सँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चलन गर्ने समन्वय समितिका संयोजक ओमकार अधिकारीले बताउनुभयो ।
परियोजनाले जिल्लाको मन्थली नगरपालिका,खाँडादेवी र सुनापति गाँउपालिकालाई बाख्रा जोन घोषणा गरी विबिध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

Share18Tweet12Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ मंसिर २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ मंसिर २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ मंसिर २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१३ मंसिर २०८१, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ मंसिर २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ मंसिर २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero