Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा ब्रम्हकुमारी राजयोगको शुभकामना कार्यक्रम सम्पन्न

नेपाल अभियान नेपाल अभियान
१० कार्तिक २०७६, आईतवार
in समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter

मन्थली- ब्रम्हकुमारी राज योग सेन्टर उप शाखा मन्थलीले दिपावलीको अबसरमा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । राज योग सेवा केन्द्रकी सञ्चालिका बिष्णुको अध्यक्षता एबं मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमन्त कुमार बुढाथोकीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका अबसरमा प्रशासकीय अधिकृत हेमन्त कुमार बुढाथोकीले सेवा केन्द्र प्रति धेरैको आकर्षण बढ्दै गइरहेको हुँदा सेवा केन्द्रको भौतिक संरचना निर्माणका लागि अफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

शुभकामना दिँदै मन्थली माबिका प्रधानाध्यापक टंक प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले ब्रम्हकुमारी राज योगको फाइदाका बारेमा चर्चा गरेको थिए । कार्यक्रममा लक्ष्मीको झाकी प्रदर्शन, तिहार सम्बन्धि सास्कृतिक कार्यक्रम र सेवा केन्द्र भित्रनै सहभागिहरुमार्फत देउसी भैलो कार्यक्रम समेत गरिएको थियो ।

Share12Tweet8Share2

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१० कार्तिक २०७६, आईतवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१० कार्तिक २०७६, आईतवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१० कार्तिक २०७६, आईतवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१० कार्तिक २०७६, आईतवार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

१० कार्तिक २०७६, आईतवार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

१० कार्तिक २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.