Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय जनप्रतिनिधिले ब्यवसायिहरुलाई चिन्न सकेनन्ः अध्यक्ष श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
१२ पुष २०७६, शनिबार
in समाचार
0
147
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- उद्योग बाणिज्य महासंघ ३ नं प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले स्थानीय जनप्रतिनिधिले ब्यवसायिहरुलाई नजिकबाट चिन्न नसकेको आरोप लगाउनुभएको छ । शनिबार रामेछाप उद्योग बाणिज्य संघको १२ औं साधारण सभाको उद्घाटन सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले ब्यवसायिले राष्ट्र बनाउन गरेको योगदानलाई स्थानीय जनप्रतिनिधिले चिन्न नसकेको आरोप लगाउनुभएको हो । उहाँले राज्यले लगानीका लागि उपयुक्त बातावरण निर्माण गर्न नसकेको आरोप पनि लगाउनुभएको छ ।

कार्यक्रमका अबसरमा अध्यक्ष श्रेष्ठले राज्यले लगानीमैत्रि अबस्था सृजना गर्नुको साटो कार्यान्वन नै हुन नसक्ने खालका नीति नियम बनाएर ब्यवसायिहरुलाइ निरास बनाएको प्रति चिन्ता ब्यक्त गर्नुभयो । सरकारका यस्ता कामको बिरुद्ध लडन सबै ब्यवसायि एक भएर अगाडि बढ्नु पर्ने कुरालाई पनि जोड दिनुभयो । उहाँले जनप्रतिनिधि र ब्यवसायि बिच एक आपसमा समन्वय गरेर काम गर्न सके दुबैलाई फाइदा पुग्ने बताउनुभयो ।

रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एबं महोत्सव बिभागका संयोजक केन्द्रीय सदस्य दिल सुन्दर श्रेष्ठले नेपाल भ्रमण २०२० अबधिभर प्रत्येक जिल्लाले स्थानीय सरकारसँगको समन्वयमा महोत्सब एबं औद्योगिक प्रदर्शनी गर्न सके सरकारी अभियानलाई सहयोग पुग्ने र ब्यबसायिहरुलाई पनि फाइदा हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अबसरमा दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ, सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र बैदार लगाएतले रामेछाप जिल्लाका ब्यवासायिहरुलाई ढुवानी सँग सम्बन्धित परेको समस्या छिमेकी जिल्लाहरुलाई पनि परेकोले समस्याग्रस्त सबै जिल्लाहरु मिलेर त्यसको समाधान गर्न आफूहरु तयार रहेको बताएका छन् ।

सो अबसरमा नेकपाका नेता लब श्रेष्ठ, नेपाली काग्रेसका सभापति लबश्री न्यौपाने, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे, मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल र गैसस महासंघका जिल्ला अध्यक्ष भुवन कुमार श्रेष्ठ लगाएतले. रामेछाप उद्योग बाणिज्य संघले ब्यवसायिहरुको हक हित र ब्यापार ब्यवासय प्रर्बद्धनका लागि धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । संघको बन्द सत्रले महासचिबको सांगठनिक प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पास गरेका छ भने अबको ३५ दिन भित्र नयाँ नेतृत्व चयनका लागि आबश्यक पर्ने प्रकृया अगाडि बढाइने निर्णय पनि गरेको छ ।

Share107Tweet17Share5

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१२ पुष २०७६, शनिबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१२ पुष २०७६, शनिबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१२ पुष २०७६, शनिबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१२ पुष २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१२ पुष २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१२ पुष २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.