Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि भित्रियो स्मार्ट मिटरः अब विद्युत महसुलको बिल हैन, मोबाइलमा एस.एम.एस

नेपाल अभियान नेपाल अभियान
१२ माघ २०७६, आईतवार
in समाचार
0
398
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाल विद्युत प्राधिकरणले एक वर्ष अघि प्रयोगमा ल्याएको ग्राहाकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि रामेछापमा पनि भित्रिएको छ । स्मार्ट मिटर नाम दिएको उक्त प्रविधियुक्त मिटरले विद्युतका ग्राहाकको घरमा रहेको मिटरमा एक प्रकारको सेन्सर जडान गरेको हुने हुँदा प्राधिकरणको कार्यालयबाटै कुन ग्राहाकले कति विद्युत प्रयोग गरे र त्यस वापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारी समेत उक्त प्रणालीबाट सहजै पत्ता लाग्छ ।

आफूले प्रयोग गरेको विद्युतको कति महसुल भयो भन्ने बारे जानकारी विद्युतका ग्राहाकलाई तुरुन्तै मोबाईलमा जाने हुँदा ग्राहाकलाई महसुल तिर्न समेत सजिलो हुने प्राधिकरण रामेछापको दावी रहेको छ ।

प्रविधिको प्रयोग गर्दै ग्राहाक तथा प्राधिकरणका कर्मचारीलाई पनि सहज रुपमा काम गर्ने वातावरण बनाउन उक्त प्रविधि लागू गरिएको रामेछाप विद्युत प्राधिकरण केन्द्रका प्रमुख विनोद अधिकारीको भनाई रहेको छ । उहाँका अनुसार पहिलो पटक त्यस्तो प्रविधि जडानमा औद्योगिक ग्राहाकलाई प्रमुख प्राथमिकतामा राखिएको छ । त्यसपछि घरेलु ग्राहाकमा उक्त प्रविधि पुर्‍याइने योजना रहेको छ । अहिलेको स्मार्ट मिटरमा सुरुमा मिटर राख्द निर्धारण गरिएको क्षमता भन्दा बढी विद्युत खपत गरे मिटर आफै बन्दा हुनेहँदा विद्युत वितरण केन्द्रहरुमा विद्युतको भार नपर्ने अधिकारको भनाइ रहेको छ ।

यस्तो प्रविधि प्रयोग पछि विद्युत चुहावट नियन्त्रण गर्न र चोरी नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको विश्वास रहेको छ । यस अघि साधारण मिटर जडान गरेका ग्राहाकहरुलाई पनि सिविर मार्फत पुरानोलाई परिवर्तन गरी स्मार्ट मिटर निशुल्क जडान गरिने प्राधिकरणका प्रमुख अधिकारले बताउनुभयो ।

Share333Tweet27Share8

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१२ माघ २०७६, आईतवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१२ माघ २०७६, आईतवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१२ माघ २०७६, आईतवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१२ माघ २०७६, आईतवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१२ माघ २०७६, आईतवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१२ माघ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.