Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

श्वेत गंगा हईड्रोपावरको निशुल्क स्वास्थ्य सिविरः ७ सय बढीले लिए स्वाथ्य सेवा

अभियान सम्बादाता अभियान सम्बादाता
१३ माघ २०७६, सोमबार
in समाचार
0
242
SHARES
Share on FacebookShare on Twitter

करुण सिं बराइली,

रामेछाप- श्वेत गंगा हईड्रोपावरले रामेछापको लिखुतामाकोशी गाउँपालिकाको दुई स्थानमा राखेको निशुल्क स्वास्थ्य सिविरबाट सात सय बढी स्थानीयले स्वास्थ्य सेवा लिएका छन् । तल्लो लिखु जलविद्युय आयोजनाको काम गरी रहेको हाइड्रोपावरले आयोजनाबाट प्रभावित स्थानीयलाई लक्षित गरी राखेको दुई दिने सिविरबाट रामेछापको लिखुतामाकोशी गाउँपलिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाका स्थानीयहरुले स्वास्थ्य सेवा लिएका हुन् ।

लिखुतामाकोशी गाउँपालिकाको वडा नं. २ सैपुफेदी र वडा नं. ४ रातमाटामा शुक्रबार र शनिबार राखिएको सिविरमा मुटु रोग, मृगौल रोग, स्त्री रोग, लगायतका रोग लागेका मानिस र सामान्य मानिसको स्वास्थ जाँच सहित औषधीउपचार गरिएको श्वेत गंगा हईड्रोपावरका सामाजिक सेवा प्रमुख बसन्त पौडेलले जानकारी दिनुभयो ।

सिविरमा जेष्ठ नागरिक, महिला, अशक्त र बालबालिकाको बढी सहभागिता रहेको पौडेलको भनाई रहेको छ । स्वयत गंगा हाईड्रोपावर कम्पनी लिमिटेडको आयोजना, भक्तपुर अस्पतालको प्राबिधिक सहयोग, रामेछापको लिखुतामाकोशी गाउँपालिका वाडा नम्बर २ र ४ तथा लिखु गाउँपालिका ओखलढुङ्गाको सहकार्यमा भएको सिविरमा स्थानीय संघ संस्थाको समेत साथ रहेको थियो ।

श्वेत गंगा हाईड्रोपावरले त्यस क्षेत्रमा तल्लो लिखु जलविद्युग आयोजना निर्माणको काम गरीरहेको छ ।

Share183Tweet25Share7

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१३ माघ २०७६, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१३ माघ २०७६, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१३ माघ २०७६, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१३ माघ २०७६, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१३ माघ २०७६, सोमबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१३ माघ २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.