Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘डन आयो डन’ गितका गायक दुर्गेश थापा शनिबार रामेछाप आउँदै

नेपाल अभियान नेपाल अभियान
९ फाल्गुन २०७६, शुक्रबार
in समाचार
0
1.1k
SHARES
Share on FacebookShare on Twitter

मन्थली- दोस्रो रामेछाप महोत्सव २०७६ को पाँचौ दिन अर्थात शनिबार चर्चित गायक दुर्गेश थापा मन्थली आउँदैछन् । पछिल्लो समय ‘ह्याप्पी तिहार, चिसो यिबार’ गित गाउँदा बिबादित बनेका गायक थापा प्रहरीको खोरमा समेत पुगेका थिए । उनै गायक दाेस्रो रामेछाप महोत्सबमा आउन लागेका हुन् ।

रामेछाप उद्योग वाणिज्य संघ आयोजक, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तीकरण नेपाल सहआयोजक रहेको महोत्सवमा यस अघि विभिन्न कलाकारहरुले विभिन्न प्रस्तुतीहरु देखाईसकेका छन् । शनिबार दुर्गेश थापा बाहेक अन्य कलाकरहरुको पनि विशेष प्रस्तुती हुने छ ।

कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा सुरुको दिन बाहेक शुक्रबार सम्ममा पाँच हाजर नौ सय आन्तरिक तथा बाह्य पर्यटकले अवोलकन गरेको रामेछाप उद्योग वाणिज्य संघका सचिब सुरेश उदाशल जानकारी दिनुभयो ।

७० बढी इस्टल रहेको महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज,  साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धनका लागि विभिन्न ठाउँका दृष्य, स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन जस्ता विशेष आर्कषण रहेका छन् । महाेत्सव फागुन १५ गते सम्म संचालन गरिने आयोक संस्थाले बताएको छ ।

Share1014Tweet43Share12

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

९ फाल्गुन २०७६, शुक्रबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

९ फाल्गुन २०७६, शुक्रबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

९ फाल्गुन २०७६, शुक्रबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

९ फाल्गुन २०७६, शुक्रबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

९ फाल्गुन २०७६, शुक्रबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

९ फाल्गुन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.